अफगानिस्तानबारे भारत र बेलायतका विदेशमन्त्रीबीच छलफल

भारत र बेलायतबीच अफगानिस्तानको परिस्थितिबारे सघन छलफल भइरहेको छ। भारतीय विदेशमन्त्री डा.एस जयशंकरले एक सातामा दुईपटक बेलायतका समकक्षी डोमिनिक रा‍वसँग छलफल गरेका छन्। यो एक साताभित्र भएको दोस्रो छलफल हो। अफगानिस्तानमा तालिवानले...