महाकाली तटबन्ध विवाद : छलफल गर्न भारत मन्जुर, धार्चुलामा बैठक

धनगढी : दार्चुलास्थित महाकाली नदी क्षेत्रमा भारतले एकतर्फी हिसाबले तटबन्ध निर्माण गर्दा भएको विवाद घटनामा नेपाल र भारतीय पक्षबीच वार्ता तथा छलफल हुने भएको छ।आइतबारदेखि पेचिलो बनेको तटबन्ध विवादमा आज नेपाल र भारतका प्रशासनबीच छलफल हुने भएको हो। चौतर्फी दबाबपछि भारतीय पक्ष वार्तामा बस्न मन्जुर भएको बताइएको छ।बुधबार नेपाल र भारतीय प्रशासनबीच नेपाल–भारत समन्वय समितिको बैठक बस्ने कुरा तय भएको दार्चुला प्रशासनले जनाएको छ। यस्तै उता, भारत पिथौरागढस्थित जिल्ला अधिकारी कार्यालयकी प्रमुख रीना जोशीले

सम्बन्धित सामग्री

संघको विवाद थाँती राखेर प्रदेशको भागवण्डामा छलफल गर्दै गठबन्धन

प्रदेशसभामा धेरै सिट दिएर भए पनि प्रतिनिधिसभाका सिट धेरै लिने रणनीतिमा दलहरू छन् । यो रणनीतिअनुसार विवाद रहेका सिट संख्यालाई कायम राखेर प्रदेशसभाको सिट बाँडफाँटमा छलफल सुरु भएको एक नेताले जानकारी दिए ।

अखिल क्रान्तिकारी विवाद : प्रचण्डले गरे दुवै पक्षसँग छलफल

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रातृ संगठन अखिल क्रान्तिकारीको दुवै समूहसँग छलफल गरेका छन् । पदाधिकारी गठन एकलौटी गरेको भन्दै असन्तुष्ट पवन कार्की समूह र अध्यक्ष पञ्चा सिंह समूहसँग प्रचण्डले मंगलबार खुमलटारमा छलफल गरेका हुन् । अखिलमा देखिएको विवादबारे छलफल गर्न प्रचण्डले दुवै पक्षलाई बोलाएका थिए । संगठनमा विवाद लामोसम्म राख्नु नहुने […]

विवाद मिलेपछि गण्डकीमा बजेटमाथिको छलफल सुरु

बजेट विवाद मिलेपछि गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल सुरु भएको छ। सत्तारूढ दलहरूबीच बजेटमा विवाद भएपछि रोकिएको बजेटमाथिको छलफल सोमबारदेखि सुरु भएको हो।...

गण्डकीमा सुरु हुन सकेन बजेट छलफल, के हो विवाद?

पोखराः गण्डकी प्रदेश सभामा १ असारमा बजेट पेश भयो। तर, बजेटमाथिको छलफल अझै हुन सकेको छैन। बजेटमार्फत निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम हटाइएपछि सत्ता गठबन्धनभित्रै विवाद छ। जसले प्रदेश सभा बैठक नै अनिश्चित छ। बजेटउपर छलफल हुन नसकेपछि बिहीबार दिउँसो १ बजे अर्थ तथा विकास समितिले बैठक बोलाएको थियो। तर,…

अखिल क्रान्तिकारी भित्रको विवाद : दुबै पक्षलाई बोलाएर छलफल गर्ने तयारी

नेकपा माओवादी केन्द्रको पूर्व स्थायी समिति बैठकले अखिल क्रान्तिकारीमा देखिएको विवाद दुबै पक्षलाई बोलाएर छलफल गर्ने निर्णय गरेको छ । पूर्व स्थायी समितिको बिहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले अखिल क्रान्तिकारीका दुबै पक्षसँग छलफल गरेर निकास निकाल्ने विषयमा निर्णय भएको पूर्व स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए । ‘अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह भइसकेपछि अर्को पक्षले विवाद निकालेको रहेछ । किन संगठनमा समस्या आयो ? भन्ने विषयमा दुबै पक्ष बसेर छलफल गर्ने निर्णय भयो’

अदालतको विवाद समाधानबारे प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल

काठमाडौं, १२ मंसिर । सर्वोच्च अदालतभित्र देखिएको विवाद समाधानको लागि प्रमुख सत्तारुढ तीन दलका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच आज बालुवाटारमा यो विषयमा छलफल भएको हो । मंसिर १० गते बारका पदाधिकारी र […]

सर्वोच्चको विवाद समाधानका लागि प्रधानमन्त्रीसँग छलफल भएको छ : माधव नेपाल

धनुषा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको विवाद समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको बताएका छन् । धनुषाको विदेह नगरपालिकास्थित तिकौरियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष नेपालले विवाद समाधानका लागि पहल भएको बताए । न्यायपालिकाको समस्यालाई छिटोभन्दा छिटो समाधान गर्न आवश्यक रहेको उनको भनाइ थियो । जनकपुरधाम […]

क्रियाशील सदस्यता विवाद समाधान गर्न देउवाले गरे छलफल

क्रियाशील सदस्यतासम्बन्धी देखिएका विवाद समाधान गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफल गरेका छन्।

क्रियाशील विवाद छानबिन समितिले धर्ना बसेका जिल्ला सभापतिहरुसँग छलफल गर्दै

काठमाडौं : क्रियाशील सदस्यता सूची सार्वजनिकको माग गर्दै धर्नामा बसेका जिल्ला सभापतिहरुसँग क्रियाशील सदस्यता विवाद समाधान समितिले छलफल गर्दैछ। छलफल समितिका सदस्य डा. मिनेन्द्र रिजालको निवासमा हुन लागेको हो। अहिले बिहान साढे नौ बजे क्रियाशील विवाद समाधान समितिसँग बैठक बस्न लागेको सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाले जानकारी दिए। ‘हामीसँग छलफल…

एमाले विवाद बारे छलफल गर्न स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विवादबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएका छन्। बैठक च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा दिउँसो ३ वजे बस्न लागेको हो। विधान अधिवेशनबारे आइतवार स्थायी कमिटीमा सहमति भइसकेको छ। सोमवार भने बैठकमा पार्टी विवादबारे छलफल हुन लागेको पार्टी कार्यालयका सचिव शेबहादुर तामाङले जानकारी दिए। 'पार्टीको विवाद र…