जसपाको महाधिवेशन सकियो, कार्यसमिति चयनको जिम्मा अध्यक्षलाई

धनुषा- जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरमा सम्पन्न महाधिवेशनले पदाधिकारी र केन्द्रीय कार्यसमिति चयनको जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ । आज दिउँसो निर्वाचनको तयारी भए पनि अन्तिममा सम्पूर्ण जिम्मेवारी अध्यक्ष यादवलाई दिने निर्णय गरेको हो । अध्यक्षमा भने यादव हिजो नै निर्विरोध निर्वाचित भइसकेका छन्...

सम्बन्धित सामग्री

महाधिवेशन उद्घाटन कार्यक्रममै सिटौलाले गरे प्रदीप पौडेलको प्रचार

नेपाली काँग्रेसको महाधिवेशन उद्घाटन कार्यक्रममै काँग्रेस नेता कृष्ण प्रसाद पौडेलले नेता प्रदीप पौडेलको प्रचार गरेका छन् । उनले आफ्नोतर्फबाट युवाको नेतृत्व गर्ने जिम्मा प्रदीप पौडेललाई दिएको भन्दै पौडेलको प्रचार गर्न भ्याए । सिटौलाले पौडेललाई महामन्त्रीको रूपमा अघि सारेका छन् भने चुनावमा सिटौलाले शेरबहादुर देउवालाई सहयोग गर्न लागेको बताइएको छ । उनले थप कुरा भोलि उम्मेदवारी दर्ता गर्ने क्रममा सार्वजनिक गर्ने पनि बताए । उनले भने, ‘मेरो थप कुरा भोलि हुन्छ । मैले आफ्नो कुरा राख्छु । ह

एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया आज

चितवन : नेकपा एमालेको दशौं  महाधिवेशन अन्तरगत निर्वाचनसम्बन्धी  प्रक्रिया आज बिहान सुरु हुने भएको छ। आज बिहानदेखि निर्वाचनसम्बन्धी प्रक्रिया सुरु हुने निर्वाचन आयोग अध्यक्ष डाक्टर विजय सुब्बाले जानकारी दिए। एमालेको महाधिवेशन चितवनमा जारी छ। महाधिवेशनको अन्तरगत हिजोको बन्दसत्रले केन्द्रीय कमिटी चयनको जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।एमालेले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाएर विधान संशोधन गरिसकेको छ। शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको

नेतृत्व सर्वसम्मत बनाउने जिम्मा ओलीलाई, नेता रावलको आपत्ती

महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा सहभागीहरुले पदाधिकारी चयनको विषयलाई सर्वसम्मत बनाउन ओलीलाई जिम्मा दिएका हुन्।...

काँग्रेसले प्रदेश महाधिवेशन गराउन केन्द्रीय नेतालाई दियो जिम्मा

काठमाडौँ । नेपाली काँग्रेसले प्रदेश महाधिवेशन गराउन केन्द्रीय नेतालाई जिम्मा दिएको छ । काँग्रेसको चौधौँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेका बेला केन्द्रीय कार्य समिति बैठकले आज (आइतवार) प्रदेश महाधिवेशनका लागि नेताहरुलाई जिम्मा दिएको हो । जसअनुसार प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह,गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा […]

एनआरएनए महाधिवेशन अनिश्चित

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशनमा एकपक्षीय रूपमा महाधिवेशन प्रतिनिधि चयन गरेपछि रोकिएको निर्वाचन र महाधिवेशन कहिले हुने हो भन्ने अनिश्चित रहेको छ । अन्तर्राष्ट्रिय समन्वय परिषद्को कार्यकाल अक्टोबर १८ देखि समाप्त भएकोले विधान मुताविक संरक्षक परिषद्लाई जिम्मा दिनु पर्नेमा जिम्मा न दिएर आलटाल गर्ने काम भै रहेको छ । परराष्ट्र मन्त्रालयमा […] The post एनआरएनए महाधिवेशन अनिश्चित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

काँग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्ग्याउने जिम्मा कृष्ण सिटौलालाई

काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको शनिवारको बैठकले बाँकी रहेको क्रियाशील सदस्यता विवाद टुङ्ग्याउने जिम्मा कृष्ण सिटौला नेतृत्वको समितिलाई दिने निर्णय गरेको छ। भदौ २ भित्र क्रियाशील सदस्यता विवाद टुङ्ग्याउने गरी नयाँ महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको बैठकले टुङ्गिन बाँकी विवाद मिलाउने जिम्मा सिटौला नेतृत्वको समितिलाई दिने निर्णय गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए।

कांग्रेसको कार्यतालिका भत्क्यो, महाधिवेशन अन्योलमा

भदौ दोस्रो साता १४ औं महाधिवेशन गर्न कांग्रेसले यतिबेला वडा, गाउँ/नगर अधिवेशन सक्नुपथ्र्यो। तर, क्रियाशील सदस्यताको विवाद सुल्झाउन नसक्दा महाधिवेशनको कार्यतालिका भत्किँदै गएको छ। अब बाँकी एक महिनाभन्दा कम अवधिमा महाधिवेशन सम्पन्न हुनेमा नेताहरूले नै आशंका व्यक्त गर्न थालेका छन्।कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा समिति बनाएको थियो। बारा, रौतहटलगायत जिल्लाको विवाद समाधान गर्न नसकेर समितिले शीर्ष नेतृत्वलाई नै जिम्मा लगायो। सभापति शेरबहादु