चितवनमा १०औं महाधिवेशन गर्न बादलको नेतृत्वमा मूल व्यवस्थापन कमिटी, को को छन् सदस्य ?

काठमाडौं । चितवनमा १०औं महाधिवेशन आयोजना गर्ने निर्णय गरेको नेकपा एमालेले यसको व्यवस्थापनको जिम्मा पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’लाई दिएको छ । प्रथम विधान महाधिवेशनमा बुटवल प्रस्ताव गरेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार च्यासलमा स्थायी कमिटी बैठक राखेर चितवनमा पार्टीको महाधिवेशन गर्ने निर्णय गराएका छन् । पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले […] The post चितवनमा १०औं महाधिवेशन गर्न बादलको नेतृत्वमा मूल व्यवस्थापन कमिटी, को को छन् सदस्य ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

एकीकृत समाजवादीको १०औं महाधिवेशन जेठमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १०औं महाधिवेशन आउँदो जेठमा हुने भएको छ । ३ देखि ७ जेठ २०८१ सालमा महाधिवेशन गर्ने निर्णय पार्टीको सचिवालय बैठकले गरेको छ । सोमबार र मंगलबार दुई दिनसम्म बसेको सचिवालय बैठकले आउँदो जेठमा महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि एकीकृत समाजवादीले १४–१८ माघमा महाधिवेशन गर्ने निर्णय […] The post एकीकृत समाजवादीको १०औं महाधिवेशन जेठमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आउँदो माघमा एकीकृत समाजवादीको १०औं महाधिवेशन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीको १०औं महाधिवेशन १४–१८ माघमा गर्ने निर्णय गरेको छ । महाधिवेशनको तयारीका जुट्न पार्टी अध्यक्ष माधवकुमार नेपालले निर्देशन गरेका छन् । केन्द्रीय कमिटी बैठकपश्चात् पार्टी अध्यक्ष नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशन ११ मा महाधिवेशनको तयारीमा जुट्न नेताकार्यकर्तालाई निर्देशन गरिएको छ । पार्टी र जनसंगठनका सबै कमिटीले महाधिवेशनलाई […] The post आउँदो माघमा एकीकृत समाजवादीको १०औं महाधिवेशन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एनआरएनएको १०औं महाधिवेशन १० र ११ चैतमा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशन १० र ११ चैतमा काठमाडौमा हुने भएको छ ।मंगलबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गरेर विधानसम्मन दशौं महाधिवेशन गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा अध्यक्ष कुमार पन्तले गैरआवासीय एक र एकतावद्ध रहने दाबी गरे । उनले एनआरएनएले नेपालको सामाजिक तथा आर्थिक समृद्धिका लागि प्रभावकारी भूमिका खेल्ने बताए । […]

एमालेको १०औं महाधिवेशन : भीम रावलले अध्यक्ष पदमा मनोनयन दर्ता गराए

काठमाडौं, १३ मंसिर । नेकपा (एमाले) को १०औं महाधिवेशन चितवनमा जारी छ। उपाध्यक्ष डा. भीमबहादुर रावलले अध्यक्ष पदमा आफ्नो मनोनयन दर्ता गराएका छन् । रावलले अहिले मध्यराति अध्यक्ष पदमा आफ्नो मनोनयन दर्ता गराएका हुन् । यसअघि अध्यक्ष मण्डलको बैठक बसेको थियो । उक्त बैठकमा सहमति नभएपछि निर्वाचन आयोगले आफ्नो काम अघि बढाएको थियो । अध्यक्षमा […]

एमालेको १०औं महाधिवेशन: २५ सेल्फी प्वाइन्ट

चितवन ।  नेकपा (एमाले)को १०औं महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ निर्माणको काम तीव्र पारिएको छ। उद्घाटनस्थलमा २५ स्थानमा सेल्फी प्वाइन्ट निर्माणको काम सुरु गरिएको हो। एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार चितवनतर्फ २१ र गैँडाकोटतर्फ चार सेल्फी प्वाइन्ट रहनेछन्। उनले भने, ‘मञ्चको दायाँ […]

एमाले १०औं महाधिवेशन : विचार बहसले स्थान पाउला ?

काठमाडौं । नेकपा एमाले १०औं महाधिवेशन शुक्रबारबाट सुरु हुँदै छ । महाधिवेशन सुरु हुँदै गर्दा एमालेभित्र विचार र सिद्धान्तको बहस हुनुपर्ने विषयले पनि उत्तिकै प्राथमिकता पाएको छ । सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले नवौं महाधिवेशनबाट पुँजीवादी पार्टीका रूपमा रूपान्तरण भएको आरोप लाग्दै आएको अवस्था र त्यसपछि एकता र विघठनको तथा विभाजनको अवस्थामा पुगेका बेला महाधिवेशन […]

एमाले १०औं महाधिवेशन: विचार बहसले स्थान पाउला ?

नेकपा एमाले १०औं महाधिवेशन शुक्रबारबाट सुरु हुँदै छ । महाधिवेशन सुरु हुँदै गर्दा एमालेभित्र विचार र सिद्धान्तको बहस हुनुपर्ने विषयले पनि उत्तिकै प्राथमिकता पाएको छ । सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले नवौं महाधिवेशनबाट पुँजीवादी पार्टीका रूपमा रूपान्तरण भएको आरोप लाग्दै आएको अवस्था र त्यसपछि एकता र विघटनको तथा विभाजनको अवस्थामा पुगेका बेला महाधिवेशन हुन लागेको हो ।यद्यपि, त्यसलाई पुनः बढी प्रगतिशील, समाजवादी बनाउने अभियानमा नेताहरू चुकेको आरोपसमेत एमालेमाथि लागेको छ । वैचारिक रूपमा सशक्

एमाले १०औं महाधिवेशन : ओलीविरुद्ध अध्यक्षमा उम्मेद्धवारी दिने भीम रावलको घोषणा

काठमाडौं, २ मंसिर । नेकपा (एमाले) को १०औं महाधिवेशन यही मंसिर १० गतेदेखि मंसिर १२ गतेसम्म चितवनको सौरहामा हुँदैछ । महाधिवेशनको करिब करिब तयारी पूरा भएको छ । एमालेले महाधिवेशन भव्य रुपमा सफल पार्न राम्रो तयारी गरेको छ । पार्टीका प्रभावशाली नेताहरु चितवन पुग्ने क्रम जारी छ । यसपटकको महाधिवेशनमा करिब ५ करोड खर्च लाग्ने […]

परराष्ट्रको पत्रपछि एनआरएनएको १०औं महाधिवेशन स्थगित

संघले १०औं अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रका सम्बन्धमा भएको छलफलपछि संघले बैठक तत्काललाई स्थगित गरिएको जनाएको हो ।

एमाले १०औं महाधिवेशन: केपी र घनश्यामबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव घनश्याम भुसालले अगामी १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने संकेत गरेका छन् । विजया दशमी, दिपावली, छठलगायतका चाडपर्वका अवसरमा पत्रकारसँग आइतबार काठमाडौंमा भेटघाट गर्दै उपमहासचिव भुसालले पार्टीको १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेवारी दिने संकेत गरेका हुन् । ‘हाम्रो पार्टीको विधानमै स्पष्ट व्यवस्था छ । केन्द्रीय कमिटीको पदाधिकारी भइसकेको व्यक्ति अध्यक्षमा […] The post एमाले १०औं महाधिवेशन: केपी र घनश्यामबीच प्रतिस्पर्धा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.