कभर्ड हल बनाउन गाँउपालिकाले थप्यो ४० लाख

हिमालपारीको जिल्ला मुस्ताङमा खेलकुद पूर्वाधार बन्ने क्रममा छन् । तयारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अगावै कभर्ड हल निर्माण गर्ने लक्ष्य र योजना छ । काम निरन्तर छ ।

सम्बन्धित सामग्री

डेढ करोड लगानीमा बहुउद्देश्यीय कभर्ड हल निर्माण

जुम्लामा बहुउद्देश्यीय कभर्ड हल निर्माण भएको छ । २०६४ सालदेखि निर्माण सुरु भएको कभर्ड हाल करिब दुई दशकपछि निर्माण सम्पन्न भएको हो । कभर्ड हल शिलान्यासका लागि राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव जीवनराम श्रेष्ठले शिलान्यास गरेका थिए । शिलान्याससँंगै ०६४ मंसिर २७ देखि १५ लाख लगानीबाट कभर्ड हल निर्माण सुरु भएको जिल्ला खेलकुद विकास […]

बजेट अभावमा अलपत्र कभर्ड हल

गण्डकी, ७ चैत । लेखनाथ रङ्गशालामा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल डेढ वर्षयता बजेट अभावमा अलपत्र परेको छ । पोखरा–२९ भण्डारढिकमा छ वर्षअघि निर्माण थालिएको कभर्ड हलले अझै पूर्णता पाउन सकेको छैन । पोखरा रङ्गशालाको विकल्पका रुपमा लिइएको लेखनाथ रङ्गशालाको कभर्ड हल निर्माणले गति नलिएपछि खेलकुदप्रेमी निराश बनेका छन् । निर्माण समितिका अध्यक्ष सुवास खड्काले बजेट […]

न्यू डायमन्डले कभर्ड हल निर्माणसँगै सहयोग अभियान थाल्याे

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु भलिबलको चर्चित न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबले आफ्नै कभर्ड हल निर्माणकाे थालनीसँगै बुधबारदेखि सहयोग अभियानको शुभारम्भ गरेको छ । क्लबले आफ्नै कभर्ड हल वर्षामा पानी ओत्ने (छानो) सहितको निर्माणको लागि बुधबारदेखि औपचारिक रुपमा देश तथा विदेशमा रहेका भलिबल प्रेमीहरुमा सहयोगको लागि अनुरोध गरेको हो । पहिलो चरणमा हाल पोर्चुगलमा रहेका […]

व्यक्तिगत लगानीमा कभर्ड हल निर्माण, सरोकारवाला भने बेखबर

बझाङ – बझाङको सदरमुकाम चैनपुरमा व्यक्तिगत लगानीमा कभर्ड हल निर्माण गरिएको छ । झन्डै एक वर्ष लगाएर जयपृथ्वी नगरपालिका १० का समाजसेवी सन्तबहादुर सिंहले आफ्नै जग्गामा व्यक्तिगत लगानीमा ब्याडमिन्टनका लागि कभर्ड हल निर्माण गर्नुभएको हो ।  झन्डै २० लाख रुपैयाँमा बनेको कभर्ड हलको शुक्रवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कार्यक्रममा सिंहले भन्नुभयो, ‘जिल्लामा एउटा पनि राम्रो खेल मैदान छैन । ब्याडमिन्टन खेल्ने खेलाडीको सङ्ख्या बढ्दै गएको छ । कहिले पानी पर्दा र कहिले हावाहुरी चल्दा प्रतियोगिता नै नहुने भएका कारण ...

खेलाडी होस्टेल, फ्लिम हलसहित खेल सङ्ग्रहालय र कभर्ड हल

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले थ्री स्टार लेभलको खेलाडी होस्टेल, फ्लिम हलसहित खेल म्युजियम र राष्ट्रिय खेल भलिबलका लागि कभर्ड हल बनाउने भएको छ।...

मार्तडीको बहुउद्देश्यीय कभर्ड हल अलपत्र : दुई करोडमा टहरो मात्रै ठडियो

जिल्ला सदरमुकाम मार्तडीस्थित निर्माणाधीन खेलकुद विकास कार्यालय र बहुउद्देश्यीय कभर्ड हल अलपत्र अवस्थामा रहेको छ । कार्यालय स्थापनाको २७ वर्षसम्म पनि आफ्नै भवन नहुँदा खेलकुद विकास कार्यालय परिसर घोडा खच्चर चरण...

उच्च अदालत वीरगञ्जका कर्मचारीले चिनी कारखानाको गोदामलाई बनाए ‘कभर्ड हल’

वीरगञ्ज चिनी कारखानाको गोदाम घरमा उच्च अदालत वीरगञ्जका कर्मचारीले आफूखुसी ‘कभर्ड हल’ निर्माण गरेका छन् । सरोकारवाला निकायसँग अनुमति नै नलिई अदालतका कर्मचारीले चिनी कारखानाको गोदामलाई ‘कभर्ड हल’को रुपमा निर्माण गरेका हुन् ।उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका कम्प्युटर अपरेटर तथा कभर्ड हल निर्माण समितिका संयोजक टार्जन कुँवरले १५ देखि २० लाख रुपैयाँको लागतमा डेढ सयदेखि दुई सयजना अट्नेगरी हल र ब्याडमिन्टन कोर्टसहितको कर्वड हल निर्माण भइरहेको बताए ।‘चिनी मिलको गोदा

भलिबलको कभर्ड हल निर्माणका लागि १ करोड बजेट, होला त काम ?

२५ जेठ, काठमाडौं । नेपालको राष्ट्रिय खेल भलिबलको पूर्वाधारका लागि सरकारले १ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९-८० को बजेटमा भलिबलको कभर्ड हल निर्माण गर्न १ करोड बजेट छुट्याइएको छ । अर्थमन्त्रीको बजेट भाषणमा क्रिकेटको विधिन्न पूर्वाधारको शीर्षका बजेट विनियोजन भएको जानकारी गराएको भए पनि भलिबलको लागि छुट्टै उल्लेख थिएन । त्यतिबेला भने […]

वीरपुरमा जिमखानासहितको कभर्ड हल निर्माण

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर– २ स्थित वीरपुरमा जिमखानासहितको कभर्ड हल निर्माण गरिएको छ।...

एक करोड बजेट सकियो, ६ वर्षमा पनि निर्माण भएन कभर्ड हल

रुकुम पूर्वमा कभर्ड हल निर्माण प्रक्रिया सुरु गरेको ६ वर्ष  पुगे पनि निर्माण कार्य सम्पन्न भएको छैन । जिल्लाको सिस्ने गाउँपालिका–६ ढकाल बारामा खेलकुदका गतिविधि सञ्चालन गर्न सहजताका लागि भन्दै २०७२ सालबाट कभर्ड हल निर्माणको प्रक्रिया सुरु गरिएको थियो । त्यतिबेला सो क्षेत्रका प्रतिनिधिसभा सदस्य तथा तत्कालीन मन्त्री गणेशमान पुनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट १० लाख रुपैयाँ खर्च गरी कभर्ड निर्माण थालिएको थियो ।पछि तत्कालीन खेलकुद मन्त्री दलजित सिर्पालीले पनि कभर्ड ह