काठमाडौं (हाम्रो खेलकुद) – घरेलु भलिबलको चर्चित न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबले आफ्नै कभर्ड हल निर्माणकाे थालनीसँगै बुधबारदेखि सहयोग अभियानको शुभारम्भ गरेको छ । क्लबले आफ्नै कभर्ड हल वर्षामा पानी ओत्ने (छानो) सहितको निर्माणको लागि बुधबारदेखि औपचारिक रुपमा देश तथा विदेशमा रहेका भलिबल प्रेमीहरुमा सहयोगको लागि अनुरोध गरेको हो । पहिलो चरणमा हाल पोर्चुगलमा रहेका […]