सुदूरपश्चिम प्रदेश : सभामुखमा माओवादीका भण्डारीको उम्मेदवारी

धनगढी : सुदूरपश्चिम प्रदेशको सभामुख पदमा नेकपा एमाले-नेकपा माओवादी केन्द्र गठबन्धनले मनोनयन दर्ता गरेको छ।सभामुखमा नेकपा माओवादी केन्द्रका भीम भण्डारीले बुधबार दिउँसो मनोनयन दर्ता गरेका हुन्। उनको प्रस्तावकमा एमालेकी प्रदेशसभा सदस्य जानकी बम ऐर र समर्थकमा माओवादीकी गीता माल रहेकी छन्।सुदूरपश्चिम प्रदेशसभामा दोस्रो ठूलो दल रहेको माओवादी केन्द्रका सुदूरपश्चिममा ११ र एमालेका १० जना प्रदेशसभा सदस्य छन्। सभामुखमा मनोनयन दर्ता गराएका भण्डारी बझाङबाट निर्वाचित हुन्।नेकपा एमाले र माओवादीसहितका सत्ता गठब