एमाले विभाजनपछि पनि सुदूरपश्चिम सरकारलाई बहुमत

२३ भदौ, धनगढी । सुुदूरपश्चिममा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) को समर्थनले नै बहुमत पुगेको छ । प्रदेशसभामा २५ सांसदसहित ठूलो दल रहेको एमालेका १४ सांसदले नयाँ दल रोजेपछि एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । प्रदेश सरकारमा माओवादी केन्द्रका १३ र एकीकृत समाजवादी १४ गरी २७ सांसद […]

सम्बन्धित सामग्री

एमाले सुदूरपश्चिम अधिवेशन : कञ्चनपुरमा केही पदमा सर्वसम्मत, कतै चुनाव स्थगित

नेकपा एमाले सुदूरपश्चिम प्रदेश प्रथम अधिवेशन लागि कञ्चनपुरमा केही पदमा सर्वसम्मत चयन भएका छन् भने कतै चुनाव नै स्थगित भएको छ।  २१ र २२ असोजमा हुने एमाले प्रदेश अधिवेशनका लागि सोमबार प्रदेशभरीका पालिकामा...

एमाले र राप्रपाले सुदूरपश्चिम प्रदेशसभा बहिस्कार गर्ने

३० असार, धनगढी । नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र प्रदेशसभा सदस्यले शनिबार बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठक बहिस्कार गर्ने भएका छन् । दिउँसो ३ बजे बोलाइएको बैठक अहिलेसम्म नबसेको भन्दै उनीहरुले बैठक बहिस्कारको घोषणा गरेका हुन् । ३ बजे बैठक बस्ने सहमति भए पनि सरकार र सत्तापक्षका कारण समयमा बैठक सुरु नभएका कारण शनिबारको […]

एमाले सुदूरपश्चिम संसदीय दलको नेतामा रावल

नवलपुर, पुस १६ । नेकपा (एमाले)बाट सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्र रावल चयन भएका छन्। शनिवार बसेको बैठकले नेता रावललाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो। त्यस्तै दलको उप–नेतामा सन्तोष शर्मा (छाया) चयन भएकी छन्। नेकपा (एमाले)बाट सुदूरपश्चिम प्रदेश सभामा १० जना प्रदेश सभा सदस्य छन। १० जना प्रदेश सभा सदस्यको बैठकबाट दलको नेता […]

फेरि सुदूरपश्चिम आउँदै एमाले अध्यक्ष ओली

एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न फेरि सुदूरपश्चिम प्रदेश आउने भएका छन् । १८ कात्तिकमा दार्चुलाबाट चुनावी सभा सुरु गरेका ओली केही दिन अघि काठमाडौं फर्किएका थिए ।उनी २६ कात्तिकमा सुदूरपश्चिमका तीन स्थानका आमसभालाई सम्वोधन गर्ने भएका हुन् । एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार ओलीले २६ कात्तिक बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।ओलीले कात्तिक १८ गते पनि दार्चुला, बैतडी र कञ्चनपुरको महे

एमाले सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकमा भट्ट

एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले भट्टलाई प्रमुख सचेतक नियुक्त गर्ने निर्णय गरेको एमाले प्रदेश सभा सदस्य...

नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकमा लिलाधर भट्ट

नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन भएका छन् ।

भीम रावलको दाबी : एमाले सुदूरपश्चिम संयोजक मै हुँ

धनगढी : नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले एमाले सुदूरपश्चिम संयोजकबाट आफूलाई हटाएको कुरामा सत्यता नभएको दाबी गरेका छन्। धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले भने, ‘मलाई इन्चार्जबाट हटाएको कुरामा सत्यता छैन। म एमाले उपाध्यक्ष र सुदूरपश्चिम संयोजक हुँ।’ उनले आफू पार्टीको हितको लागि पद छाड्नसमेत नडराउने मान्छे भएको उनले बताए। अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै उनले उपलब्धि नहुने गरि कसैले कसैलाई दिएको जिम्मा अर्थ नभएको दाबी गरे। १० बुँदे क

एमाले सुदूरपश्चिम इन्चार्ज विवाद : लेखराज भट्ट सुटुक्क कैलालीमा

धनगढी । नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट सुटुक्क कैलाली आइपुगेका छन् । सुदूरपश्चिम प्रदेश इन्चार्जको विषयलाई लिएर एमाले उपाध्यक्ष भीमबहादुर रावलसँग विवाद चलिरहेकै बेला भट्ट कैलाली पुगेका हुन् । कैलाली पुगेका भट्टले गृह क्षेत्र गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका जनप्रतिनिधिसँग भेट गरेका छन् । लेखराज भट्टका स्वकीय सचिव उद्धव भट्टराईले भोलि (मंगलबार) कञ्चनपुरको सुख्खा बन्दरगाहका […] The post एमाले सुदूरपश्चिम इन्चार्ज विवाद : लेखराज भट्ट सुटुक्क कैलालीमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक शुरु

१२ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बैठक शुरु भएको छ । मंगलबार आपसी विवादका कारण बस्न नसकेको बैठक बुधबार बिहान साढे नौ बजेबाट शुरु भएको हो । बैठकमा २० जना प्रदेश सभा सदस्य सहभागी भएका छन् । सुदूरपश्चिम प्रदेश सभामा एमालेको तर्फबाट सभामुख सहित कुल २५ सदस्य रहेकोमा बैठकमा ४ जना […]

एमाले सुदूरपश्चिम प्रदेशको सहइन्चार्जमा ठगुन्ना र राना

नेकपा एमाले सुदूरपश्चिम प्रदेशको सहइन्चार्जमा गणेश ठगुन्ना र नारदमुनि रानालाई चयन गरिएको छ । कैलालीबाट प्रतिनिधि सभामा निर्वाचित राना र दार्चुलाबाट प्रतिनिधि सभामा निर्वाचित ठगुन्नालाई एमाले सहइन्चार्जको जिम्मेवारी दिएको हो । राना अहिले संसदीय बोर्डका सदस्य छन् भने ठगुन्ना सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा छन् । यसअघि नै प्रदेशको इन्चार्जमा लेखराज भट्ट, अध्यक्षमा कर्ण थापा र सचिवमा राजेन्द्र रावल चयन भइसकेका थिए ।