रोमाञ्चक जितसँगै भैरहवा इपिएलको फाइनलमा

काठमाडौंमा जारीले एभरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा भैरहवा ग्लाडिएटर्स र विराटनगर वारियर्स भिड्ने भएका छन्। बिहीबार भएको दोस्रो फाइनल छनौट खेलमा ललितपुर प्याट्रियट्सलाई तीन विकेटले हराउँदै शरद भेषावकर नेतृत्वको भैरहवाले फाइनल यात्रा तय गरेको हो। खेलको १९ औं ओभरमा भैरहवाका ब्याट्सम्यान रोहित पौडेलको सीमारेखामा क्याच छोडेपछि ललितपुरले आफ्नो पक्षमा आइसकेको नतिजा गुमाएको हो। १७ बलमा…

सम्बन्धित सामग्री

शरदले अन्तिम बलमा छक्का प्रहार गरेपछि भैरहवा र ललितपुरको रोमाञ्चक बराबरी

१४ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा भैरहवा ग्लाडिएटर्स र ललितपुर प्याट्रिओट्सबीचको खेल बराबरीमा टुंगिएको छ । बिहीबार भएको खेलमा ललितपुरले दिएको ईपीएलको चौथो संस्करणकै सबैभन्दा ठूलो स्कोर १७८ रनको लक्ष्य पछ्याउने क्रममा भैरहवाका कप्तान शरद भेषवाकरले अन्तिम बलमा छक्का प्रहार गरेपछि स्कोर बराबरी भएको थियो । स्कोर बराबरी भएपछि सुपर ओभर नभई […]

१ रनको रोमाञ्चक जितसँगै विराटनगर बन्यो च्याम्पियन, हारमा शरदको हृयाट्रिक

काठमाडौं । भैरहवा ग्लाडिएटर्समाथि एक रनको रोमाञ्चक जित हात पार्दै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ । यो प्रतियोगितामा पारस खड्काको टिम विराटनगरसँग शरद भेषावकरको भैरहवाको तेस्रो हार हो । भैरहवा समूह चरण र पहिलो क्वालिफायरमा हारेको थियो । १५० रनको लक्ष्य पछ्याएको भैरहवाले सुरुवात निकै राम्रो थियो …

त्रिवि क्रिकेट मैदानमा एक रनको रोमाञ्चक जित

खेलका क्रममा कुनै समय असम्भवजस्तो देखिए पनि अन्ततः भैरहवा ग्लाडिएटर्सलाई एक रनले हराउँदै विराटनगर वारियर्सले राजधानीमा

१ रनको रोमाञ्चक जितसँगै विराटनगर बन्यो च्याम्पियन, हारमा शरदको हृयाट्रिक

काठमाडौं । भैरहवा ग्लाडिएटर्समाथि १ रनको रोमाञ्चक जित हात पार्दै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग क्रिकेटको उपाधि जितेको छ । यो प्रतियोगितामा पारस खड्काको टिम विराटनगरसँग शरद भेषावकरको भैरहवाको तेस्रो हार हो । भैरहवा समूह चरण र पहिलो क्वालिफायरमा हारेको थियो ।

ललितपुरमाथि भैरहवाको रोमाञ्चक जित

रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङ प्रेरित भैरहवा ग्लाडियटर्स विहीबार भएको रोमाञ्चक खेलमा ललितपुर प्याट्रियर्सलाई ३ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनल प्रवेश गरेको छ।

​रोमाञ्चक खेलमा ललितपुरलाई हराउँदै भैरहवा इपिएल क्रिकेटको फाइनलमा

काठमाडौं, पुस १३ –भैरहवा ग्ल्याडियटर्स एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको फाइनलमा पुगेको छ ।  बिहीबार भएको दोश्रो प्लेअफमा ललितपुर प्याट...

भैरहवा ईपीएलको फाइनलमा, उपाधिका लागि विराटनगरसँग खेल्ने

१३ पुस, काठमाडौं । रोहितकुमार पौडेलको आक्रमक पारीसँगै भैरहवा ग्लार्डिटर्स एभरेष्ट प्रिमियर लिग क्रिकेटको फाइनलमा पुगेको छ । अब उपाधिका लागि शनिबार विराटनगर वारियर्ससँग खेल्नेछ । बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवाले ललितपुरमाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ । १३३ रनको लक्ष्य पछ्याएको भैरहवालाई अन्तिम ओभरमा १३ रन चाहिएको थियो । र, …

इपिएलको रोमाञ्चक खेलमा ललितपुरलाई भैरहवाले हरायो

एभेरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत बिहिबारको पहिलो रोमाञ्चक खेलमा भैरहवा ग्लाडियटर्सले ललितपुर प्याट्रियट्सललाई हराएको छ। कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा भैरहवाले पाएको १४२ रनको लक्ष्य अन्तिम बलमा चौका प्रहार गर्दै भेट्टाएको थियो। भैरहवाका लागि भारतीय खेलाडी पुनित विष्टले अर्धसतकीय पारी खेलेका थिए। उनले ३८ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरे। यस्तै बिस्फोटक…

इपीएलमा भैरहवाको रोमाञ्चक जित

एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–२० क्रिकेट प्रतियोगितामा ललितपुर प्याट्रियट्सले भैरहवा ग्लाडियटर्सलाई जितका लागि १४२ रनको लक्ष्य प्रस्तुत