त्रिवि क्रिकेट मैदानमा एक रनको रोमाञ्चक जित

खेलका क्रममा कुनै समय असम्भवजस्तो देखिए पनि अन्ततः भैरहवा ग्लाडिएटर्सलाई एक रनले हराउँदै विराटनगर वारियर्सले राजधानीमा

सम्बन्धित सामग्री

नेपाल र ओमानबीचकाे खेल हेर्न प्रधानमन्त्री प्रचण्ड त्रिवि क्रिकेट मैदानमा

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको फाइनलमा अहिले नेपाल र ओमानबीच खेल भइरहेकाे छ । फाइनल खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदान पुग्नुभएकाे छ । फाइनल हेर्न मैदानमा उल्लेख्य मात्रा समर्थक पनि उपस्थित भएका छन् । फाइनलमा अहिले ओमानले नेपालले दिएकाे १ सय ८५ रनकाे लक्ष्य पछ्याइरहेकाे छ । याे समाचार तयार पार्दासम्म ओमानले १० ओभरमा २ विकेट गुमाएर ९७ रन बनाएकाे छ ।

टी–२० विश्वकप छनाेटका लागि नेपालले यसरी गर्दैछ तयारी (तस्बिरहरू)

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता भाेलि साेमवारदेखि शुरु हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुने छनाेट प्रतियाेगिता आउँदाे १९ गतेसम्म चल्नेछ । टी–२० विश्वकप छनाेटका लागि नेपालले आज आइतवार त्रिवि क्रिकेट मैदानमा तयारी गरेकाे छ । नेपालले भाेलि सिङ्गापुरसँग खेल्दैछ । यस्तै दाेस्राे खेलमा पर्सि मङ्गलवार मलेसिया र तेस्राे खेलमा आउँदाे बिहीवार ओमानसँग खेल्नेछ । नेपाल रहेको समूह 'ए' मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह 'बी&#...

त्रिवि मैदानमा बलरको दिन

१४ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा खेलेका सबै ३ खेल हारेको कतारसँग सेमिफाइनल पुगिसकेको नेपालको खेल सहज हुने अपेक्षा थियो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेल नेपालले ६८ रनको अन्तरले जित्यो, तर त्यो जितको प्रदर्शन अपेक्षा अनुसारको भएन । अघिल्ला तीन खेलको नतिजाले सेमिफाइनलमा पुगिसकेको नेपालले ६ वर्षअघि आईसीसीको एसोसिएट सदस्य पाएको […]

एसिसी प्रिमियर लिग : मंगलबार उदघाटन खेलमा नेपालले मलेशियासँग खेल्ने

काठमाडौं : एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिता मंगलबार काठमाडौंमा शुरु हुने भएको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानीस्थित क्रिकेट मैदानमा हुने खेलमा १० टोली सहभागी रहेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।भोलि (मंगलबार) हुने उदघाटन खेलमा नेपालले मलेशियासँग प्रतिस्पर्धा गर्ने भएको छ। यी दुई टोलीको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे शुरु हुने क्यानले जनाएको छ।मूलपानी खेल मैदानमा हुने सबै खेल निःशुल्क हेर्न पाइने भएपनि त्रिवि क्रिकेट मैदानमा हुने ख

नवौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेट प्रतियोगिता आजदेखि

काठमाडौं : नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता बिहीबार सुरु हुँदैछ। गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ। तर, पुरुष क्रिकेट भने अगाडि नै हुन लागेको हो।प्रतियोगिताको पहिलो दिन बिहीबार चार खेल हुनेछन्। दुई खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र दुई खेल मूलपानी मैदानमा हुनेछ।त्रिवि मैदानमा बिहान ९: १५ बजे सुरु हुने उद्घाटन खेलमा एनआरएनए टिम र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। त्रिवि मैदानमै हुने दोस्रो

राष्ट्रिय महिला क्रिकेट टाेलीले त्रिवि मैदानमा युगान्डासँग टी–२० शृङ्खला खेल्ने

काठमाण्डाै – नेपाली राष्ट्रिय महिला क्रिकेट टाेलीले अफ्रिकी देश युगान्डासँग पाँच खेलकाे टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने भएको छ । शृङ्खला जेठ २ गतेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।  नेपाल क्रिकेट सङ्घ क्यानका अनुसार पहिलो खेल जेठ २ गते, दोस्रो खेल जेठ ३ गते, तेस्रो खेल ५ गते, चौथो खेल ६ गते र पाँचौँ तथा अन्तिम खेल जेठ ७ गते हुनेछ । शृङ्खलाका लागि क्यानले रुबिना क्षेत्रीको कप्तानीमा २२ जना खेलाडीको नाम पनि तय गरेको छ । टोलीमा रुबिनासँगै सीता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ, सरि...

पीएनजीविरुद्धको खेलमा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (फोटोफिचर)

काठमाडौं, १७ चैत । काठमाडौं, १७ चैत । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो खेलमा नेपालले ३७ रनको जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा पीएनजी लाई ३७ रनले हराउँदै नेपाल टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल प्रवेश गरेको हो । जितसँगै नेपालले ३ खेलमा ६ अंक जोडेको छ । […]

क्रिकेट मैदानको समस्या

त्रिवि क्रिकेट मैदान । यो नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट म्याच हुने एकमात्र मैदान हो । यो मैदानमा अन्तर्राष्ट्रिय स्तरको पहिलो क्रिकेट म्याच एसीसी ट्रफीअन्तर्गत जापान र हङकङबीच ५ अक्टोबर सन् १९९८ मा भएको थियो । त्यसअघि ३ अक्टोबर सन् १९९८ मा नेपाल र थाइल्याण्डबीच र २ अक्टोबरमा बंगलादेश र पपुवान्युगिनीबीच खेल हुनुपर्नेमा खराब मौसमका कारण […]

ईपीएलका लागि सिंगारियो त्रिवि क्रिकेट मैदान (फोटो फिचर)

८ असोज काठमाडौं ।  बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण शनिबारदेखि सुरु हुँदैछ ।  नेपालकै चर्चित टी २० फ्रेन्चाइज क्रिकेटको चौथो संस्करणका लागि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सिंगारिएको छ । पिच, मैदानको आउटफिल्ड देखि बाउन्ड्री बाहिर डिजिटल बोर्ड लगायत आकर्षक तरिकाले राखिएको छ ।  प्रतियोगिता सुरु हुनु एकदिनअघि सम्म पनि टीयू मैदानमा […]

त्रिदेशीय टी–२० शृंखला : कोरोना महामारीबीच मैदानमा पुनरागमन

त्रिदेशीय शृंखलाको उद्घाटन खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार २ बजे सुरु, पहिलो खेलमा नेपाल र नेदरल्यान्ड्स मान्यताप्राप्त टी–२० खेलमा नेपालले सबैभन्दा बढी प्रतिस्पर्धा गरेको प्रतिद्वन्द्वी हो, नेदरल्यान्ड्स । त्रिदेशीय शृंखलामा त्यही...