भैरहवा ईपीएलको फाइनलमा, उपाधिका लागि विराटनगरसँग खेल्ने

१३ पुस, काठमाडौं । रोहितकुमार पौडेलको आक्रमक पारीसँगै भैरहवा ग्लार्डिटर्स एभरेष्ट प्रिमियर लिग क्रिकेटको फाइनलमा पुगेको छ । अब उपाधिका लागि शनिबार विराटनगर वारियर्ससँग खेल्नेछ । बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवाले ललितपुरमाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ । १३३ रनको लक्ष्य पछ्याएको भैरहवालाई अन्तिम ओभरमा १३ रन चाहिएको थियो । र, …

सम्बन्धित सामग्री

प्रो क्लब च्याम्पियनसिप उपाधिका लागि शनिबार मलेसिया र रुपन्देही भिड्ने

भैरहवा । भैरहवामा पहिलो पटक हुँदै गरेको अन्तरदेशीय क्रिकेट प्रतियोगिता प्रो क्लब च्याम्पियनसिपमा मलेसिया–११ र घरेलु टोली रुपन्देही–११ उपाधिका लागि शनिबार भिड्दै छन् । विगतका दश वर्षदेखि क्रिकेट प्रतियोगिता गराउँदै आएको जोहरा इन्टरनेसनल प्रालिले अस्ट्रेलियन लेग स्पिनर वार्नको स्मृतिमा भैरहवाको क्रिकेट विकासलाई देशव्यापी रूपमा चिनाउनका लागि आयोजना गरेको हो । सेमिफाइनल खेलमा मलेसियाले युपी–११ लाई […]

इपिएलको फाइनल शनिबार : पोखरा र चितवन उपाधिका लागि भिड्दै

चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा चितवन टाइगर्स र पोखरा राइनोजबीच शनिबार प्रतिस्पर्धा हुने भएको छ । त्रिवि मैदानमा बिहीबार पोखराले फाइनल प्रवेशका लागि भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटोर्सलाई सात विकेटले...

इपिएलको उपाधिका लागि पोखरा र चितवन भिड्ने

काठमाडौं : भैरहवा ग्लाडिएटर्सलाई सात विकेटले पराजित गर्दै पोखरा राइनोज बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपिएल) २०२१ को फाइनलमा प्रवेश गरेको छ।दोस्रो र तेस्रो संस्करणको उपविजेता भैरहवा प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो क्वालिफायरमा पोखरालाई नै हराएर चितवन फाइनल पुगिसकेको छ। बिहीबार भएको खेलमा भैरहवाले दिएको एक सय २० रनको लक्ष्य पोखराले १८.२ ओभरमा तीन विकेट गुमाएर एक सय २३ रन बनाउँदै पूरा गर्‍यो।पोखराको जितमा साहान अराचचिगेले अर्धशतक बनाए। पोखराका लागि साहान अराचचिगे र विपिन रावलले अविजित ८८ र

भैरहवालाई पराजित गर्दै पोखरा एभरेष्ट प्रमियर लिगको फाइनलमा

काठमाडौं : भैरहवा ग्लाडियटरलाई हराउँदै पोखरा राइनोज एभरेस्ट प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ। बिहीवार कीर्तिपुरमा भएको क्वालिफायरमा पोखराले भैरहवालाई ७ विकेटले पराजित गरेको हो। १० बल बाँकी रहदै पोखराले जित निकालेको हो। योसँगै उसले उपाधिका लागि चितवन टाइगरसँग फाइनल खेल्नेछ। टस जितेर पोखराले भैरहवालाई ब्याटिङको निम्तो दिएको थियो। भैरहवाले…

ईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज भैरहवा र पोखरा खेल्दै

काठमाण्डाै – एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत आज दोस्रो क्वालिफायर खेल हुँदैछ । त्रिवी क्रिकेट मैदानमा  दिउँसो सवा १२ बजे भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोज खेल्नेछन् । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा आज जित निकाल्दै फाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले उपाधिका लागि चितवन टाइगर्ससँग आउने शनिबार प्रतिस्पर्धा गर्नेछ । भैरहवा इलिमिनेटरमा काठमाण्डाै किंग्स–११ लाई १६ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । पोखरा भने पहिलो क्वालिफायर...

एभरेष्ट प्रिमयर लिगः फाइनल पुग्न पोखरा र भैरहवा प्रतिस्पर्धामा

काठमाडौं । एभरेष्ट प्रिमयिर लिगको दोस्रो क्वालिफायरमा आज पोखरा राइनोजले भैरहवा ग्लाडियटर्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । पोखरा प्रतियोगितामा पहिलो पटक फाइनल पुग्ने लक्ष्यमा छ भने भैरहवा लगातार तेस्रो पटक उपाधिका लागि प्रतिस्पर्धा गर्न चाहन्छ । विनोद भण्डारीको कप्तानमा रहेको पोखरा पहिलो क्वालिफायरमा चितवन टाइगर्ससँग ९ विकेट पराजित भएको थियो । शरद भेषावकरको...

उपाधिका दाबेदार पोखरा र भैरहवा भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा आइतबार दोस्रो खेलमा दुई उपाधिका दाबेदार पोखरा राइनोज र भैहरवा ग्ल्याडियटर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १ : ३० मा टियु मैदानमा हुनेछ । पोखरा कप्तान विकेटकिपर विनोद भण्डारी र भैरहवा शरद भेषावकरले गर्नेछन् । शरद नेपाली घरेलु क्रिकेटका सर्वाधिक सफल कप्तान हुन् । […]

इपिएल फाइनल : विराटनगर र भैरहवा कसले मार्ला बाजी?

भरेस्ट प्रिमियर लिग (इपिएल)को फाइनल खेल सुरू भएकाे छ । प्रतियोगितामा एक मात्र अपराजित टिम विराटनगर वारियर्सले भैरहवा ग्लाडियटर्सविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्दै छ । लगातार १३ दिनसम्म चलेको इपिएलमा भैरहवा लिग र क्वालिफायर चरणमा विराटनगरसँग

इपिएलको फाइनल आज : विराटनगर भर्सेस भैरहवा

काठमाडौं, पुस १५ – एभरेष्ट प्रिमियर लिग क्रिकेटको उपाधिका लागि विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटर्स खेल्दैछन् । खेल कीर्तिपुरमा शनिबार बिहान १...