​रोमाञ्चक खेलमा ललितपुरलाई हराउँदै भैरहवा इपिएल क्रिकेटको फाइनलमा

काठमाडौं, पुस १३ –भैरहवा ग्ल्याडियटर्स एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको फाइनलमा पुगेको छ ।  बिहीबार भएको दोश्रो प्लेअफमा ललितपुर प्याट...

सम्बन्धित सामग्री

भैरहवा टस जितेर पहिला ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडियटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको एलिमिनेटर खेलमा काठमाडौं किंग्स इलेभनेविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टियु मैदानमा भैरहवा कप्तान शरद भेषावकरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । भैरहवाले आजको खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन । काठमाडौंले टोलीमा तीन परिवर्तन गरेको छ । कर्णालीका […]

इपिएल : खेल रद्द भएपछि काठमाडौं प्लेअफमा

चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत मंगलबार हुने भनिएको काठमाडौं किंग्स इलेभेन र भैरहवा ग्ल्याडियटर्सबीचको खेल स्थगित भएको छ । वर्षाका कारण खेल स्थगित भएसँगै काठमाडौं चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको...

इपिएल : काठमाडौं र भैरहवाबीचको खेल रद्द

एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत काठमाडौं किंग्स–११ र भैरहवा ग्लाडिएटर्सबीच आज मंगलबारका लागि तय भएको लिगको अन्तिम खेल रद्द भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तय भएको खेल मैदानको आउटफिल्ड...

इपिएलमा आज दुई खेल : काठमाडौं र भैरहवा तथा पोखर र विराटनगर भिड्दै

काठमाडौं : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा शनिबार दुई खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार हुने पहिलो खेलमा भैरहवा ग्लाटियटर्सले काठमाडौं किंग्स–११ बीच प्रतिस्पर्धा हुनेछ। यी दुई टिमबीचको खेल बिहान साढे ९ बजे सुरु हुने जनाइएको छ। तीन खेलमा एक जित निकालेको भैरहवा चार अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ। दुई खेलमा एक जित र एकमा हार ब्यहोरेको काठमाडौं तालिकाको पाँचौ स्थानमा छ। यस्तै, आजै हुने अर्को विराटनगर वारियर्स र पोखरा राइनोजबीच प्र

भैरहवा र चितवनबीचको खेल ढिलो सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा सोमबार दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीचको खेल निर्धारित समय भन्दा ढिलो सुरु हुने भएको छ । टियु मैदानको चिसो आउटफिल्ट (भिजेको) कारण दोस्रो खेल ढिला हुने निश्चित भएको छ । निर्धारित समय अनुसार खेल १:३० सुरु हुने कार्यक्रम थियो । त्यसका लागि […]

उपाधिका दाबेदार पोखरा र भैरहवा भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा आइतबार दोस्रो खेलमा दुई उपाधिका दाबेदार पोखरा राइनोज र भैहरवा ग्ल्याडियटर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १ : ३० मा टियु मैदानमा हुनेछ । पोखरा कप्तान विकेटकिपर विनोद भण्डारी र भैरहवा शरद भेषावकरले गर्नेछन् । शरद नेपाली घरेलु क्रिकेटका सर्वाधिक सफल कप्तान हुन् । […]

इपिएल खेल्न थरंगा र धाम्मिका नेपाल आइपुगे

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका क्रिकेट टोलीका ओपनर तथा पूर्व कप्तान उपुल थरंगा र तीव्र गतिका बलर धाम्मिका प्रसाद चौथो सस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्न नेपाल आइपुगेका छन् । थरंगा र धाम्मिकाले शरद भेषावकर कप्तानीमा रहेको भैरहवा ग्ल्याडियटर्सबाट इपिएल खेल्ने छन् । थरंगा र धाम्मिका दरबार मार्गको याक एण्ड यतिमा होटलमा भैरहवा टोलीसँग जोडिसकेका […]

मलेसियाका युवा स्टार मुनिआन्दीले भैरहवाबाट इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा भैरहवा ग्ल्याडियटर्सले मलेसिया युवा स्टार शार्विन मुनिआन्दीलाई अनुबन्ध गरेको छ । भैरहवाले चौथो विदेशी खेलाडीको रुपमा मलेसिया अलराउन्डरलाई टोलीमा अनुबन्ध गरेको हो । २५ वर्षिय मुनिआन्दी मलेसिया मध्यगतिका बलिङ अलराउन्डर हुन् । उनले मध्यक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । मलेसियाबाट २८ टि२० आई खेलमा […]

थरंगाले भैरहवाबाट इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकाका पूर्व कप्तान उपुल थरंगाले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) भैरहवा ग्ल्याडियटर्सबाटबाट खेल्ने भएका छन् । ३६ वर्षिय थरंगा गत वर्ष ललितपुर प्याट्रियट्र्सबाट इपिएल खेल्ने जनाएको थियो । तर इपिएल कोरोना कारण समयमै हुन सकेन । यस सिजनमा उनलाई भैरहवाले टोलीमा भित्र्याएको छ । थरंगाले श्रीलंका क्रिकेट बोर्डसँग खेलाडीसँग बिग्रिदो […]

चान्डिमलले इपिएल नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान तथा विश्वकप च्याम्पियन दीनेश चान्डिमलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) नखेल्ने भएका छन् । चान्डिमललाई शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्ल्याडियटर्सबाट यसै महिना टोलीमा अनुबन्ध गरेको थियो । तर चान्डिमल श्रीलंका टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्त हुने भएपछि इपिएल खेल्न नआउने भएका हुन् । श्रीलंकाले बिहीबार […]