१ रनको रोमाञ्चक जितसँगै विराटनगर बन्यो च्याम्पियन, हारमा शरदको हृयाट्रिक

काठमाडौं । भैरहवा ग्लाडिएटर्समाथि एक रनको रोमाञ्चक जित हात पार्दै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ । यो प्रतियोगितामा पारस खड्काको टिम विराटनगरसँग शरद भेषावकरको भैरहवाको तेस्रो हार हो । भैरहवा समूह चरण र पहिलो क्वालिफायरमा हारेको थियो । १५० रनको लक्ष्य पछ्याएको भैरहवाले सुरुवात निकै राम्रो थियो …

सम्बन्धित सामग्री

विराटनगर अन्तर विद्यालयस्तरीय बास्केटबलको उपाधि लगातार दोस्रोपटक बिकेभिएमलाई

मोरङ- बालकल्याण विद्या मन्दिर (बिकेभिएम) ले विराटनगर अन्तर विद्यालयस्तरीय बास्केटबल कपमा लगातार दोस्रो पटक उपाधि जितेको छ। चौथो संस्करणमा बिकेभिएमको यो दोस्रो उपाधि हो। शुक्रबार विराटनगरको डिपिएस स्कुलको बास्केटबल कोर्टमा सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा बिकेभिएमले एभरेष्ट स्कुललाई २ अंकको अन्तरले पराजित गर्दै उपाधि रक्षा गर्‍याे। रोमाञ्चक फाइनलमा बिकेभिएमले ३९ अंक हासिल गर्दा एभरेष्ट ३७ अंक जोडेको […]

विराटनगरको नाटकीय जितसँगै बाहिरियो फारवेस्ट

काठमाडौँ – नेपाल टी–२० लिगमा शुक्रबार भएको प्रतियोगिताको दोस्रो खेलमा विराटनगर सुपर किंग्सले फारवेस्टमाथि तीन रनको रोमाञ्चक जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाएको छ। विराटनगरसँग पराजित भएसँगै फारवेस्ट भने प्रतियोगिताबाट बाहिरिएको छ। जितपछि विराटनगरको ९ खेलबाट ८ अङ्क भएको छ। काठमाडौँको पनि समान ८ अङ्क रहेको छ। पोखराको पनि सम्भावना कायम रहँदा लुम्बिनी र जनकपुरले […]

विराटनगरमाथि शीर्षस्थानको लुम्बिनीको रोमाञ्चक जित

काठमाडौँ: नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किंग्सलाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनीले १२ रनको रोमाञ्चक जित निकालेको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२२ रन बनाएको थियो। टस जितेर…

ललितको यादगार प्रदर्शन

ललितको पाँच विकेट प्रेरणामा जनकपुर रोयल्सले सोमबार विराटनगर सुपर किङ्समाथि पाँच विकेटको रोमाञ्चक जित निकाल्दै दोस्रो सफलता प्राप्त गर्‍यो।...

लुम्बिनी अलस्टारको लगातार दोस्रो जित, विराटनगर पराजित

काठमाडौं: नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा लुम्बिनी अलस्टारले विराटनगर सुपरकिंग्सलाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा अलस्टारले विराटनगरमाथि ३ रनको रोमाञ्चक जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनी अलस्टारले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। अलस्टारका लागि लाहिरु मिलान्थाले…

पाँच–चारकाे राेमाञ्जक जित निकाल्दै काठमाण्डाै प्लेअफमा

काठमाण्डाै – काठमाण्डौ रेजर्स नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा प्रवेश गरेको छ । बिहीवार भएको दोस्रो खेलमा विराटनगर सिटी एफसीलाई पाँच–चार गोल अन्तरले हराउँदै काठमाण्डौ पहिलो संस्करणको फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएलको प्लेअफमा प्रवेश गरेको हो । काठमाण्डौको रोमाञ्चक जितमा मेसौके ओलुमोउले ह्याट्रिक गर्दा छिरिङ गुरुङ स्टेफेन बिनोङले एक–एक गोल गरे । दुई गोलले पछि परेको काठमाण्डौले सानदार पुनरागमन गर्दै रोमाञ्चक जित निकालेको हो ।  विराटनगरका पेड्रो मान्जीले दुई गोल गर्दा रञ्जित धिमाल र एडेला...

काठमाडौं भर्सेस विराटनगरको खेलमा गोलको वर्षा, एनएसएलमा पहिलो ह्याट्रिक

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा काठमाडौं रेजर्सले विराटनगर सिटीमाथि रोमाञ्चक जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौंले उत्कृष्ट पुनरागमन गर्दै विराटनगरमाथि ५-४ गोलअन्तरले जित निकालेको हो। रोमाञ्चक खेलमा काठमाडौंका मेस्सोउके ओलोमोउले ह्याट्रिक पूरा गरे। जारी प्रतियोगितामा ह्याट्रिक पूरा गर्ने उनी पहिलो खेलाडी…

विराटनगर सिटी फुटबल क्लब एनएसएलको शीर्ष स्थानमा

एफसी चितवनमाथि रोमाञ्चक जित निकाल्दै विराटनगर सिटी फुटबल क्लब राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा उक्लिएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विराटनगर सिटीले चितवनमाथि २–० को जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको विराटनगरले दोस्रो हाफमा आक्राम खेल पस्किएको थियो । काउन्टर गर्दै चितवनलाई दबाब दिएको […]

विराटनगर महानगरसँग पुलिस १–० ले स्तब्ध, चाैथो स्थानमा झर्यो

काठमाडाैं : पार्वती घलेले नवौं मिनेटमा गरेको गोल निर्णायक बन्दा विभागीय टोली नेपाल पुलिस क्लब मोफसलको टोली विराटनगर महानगरपालिकासँग १–० ले स्तब्ध भएको छ। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको दोस्रो खेलमा पुलिसमाथि रोमाञ्चक जित निकाल्दा विराटनगर तालिकाको तेस्रो स्थानमा पनि उक्लिएको छ। विराटनगरले ६ खेलबाट १० अंक जोडेर तालिकामा स्थान सुधार गरेको हो। पराजित पुलिस भने दुई अंक पछि पर्दै चौंथो स्थानमा झरेको छ।निकै प्रतिस्पर्धात्मक भएको खेलमा विराटनगरले नवौं मिनेट