ठेकेदारको लापरवाहीले म्याग्दीका दुई आधारभूत अस्पताल भवन निर्माणको काम अलपत्र

बेनी, पुस १९ । म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र परेका छन् । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’योजनाअन्तर्गत मङ्गला र धौलागिरि गाउँपालिकामा निर्माण सुरु भएका दुई अस्पताल भवनको काम निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि अलपत्र परेका हुन् । धौलागिरि-७ ताकममा पाँच र मङ्गला-५ हाँडेभिरमा १० शय्या क्षमताको आधारभूत अस्पताल २०७७ सालमा शिलान्यास गरिएको थियो । […]

सम्बन्धित सामग्री

बन्दै गरेको आधारभूत अस्पताल [फोटो]

बागलुङको निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गरेको दस शैयाको पालिकास्तरीय आधारभूत अस्पताल। अस्पतालको करिब ८० प्रतिशत काम सकिएको छ। तस्बिर: डम्मर बुढामगर/रासस

अलपत्र छन् पालिकामा निर्माणाधिन आधारभूत अस्पताल भवन

केपी ओली सरकारले १७ मंसिर २०७७ मा अस्पताल नभएका तीन सय नौ स्थानीय तहमा ५, १० र १५ शय्याका तीन सय ९६ वटा आधारभूत अस्पताल एकै पटक शिलान्यास गरेको थिए।

गाउँपालिकाद्वारा १० शय्याको आधारभूत अस्पताल सञ्चालन

पालिकाभित्र रहेका सबै नागरिकमा सहज र सुलभ रुपमा स्वास्थ्योपचार सेवा पुुर्‍याउने उद्देश्यले आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको उनले बताए।

गाउँपालिकाद्वारा १० शय्याको आधारभूत अस्पताल सञ्चालन

गोरखा – जिल्लाको भीमसेन थापा गाउँपालिकाले १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ। गाउँपालिकाले वडा नम्बर ६ अश्राङमा रहेको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी शहीद स्मृति आधारभूत अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए। पालिकाभित्र रहेका सबै नागरिकमा सहज र सुलभरुपमा स्वास्थ्योपचार सेवा पुर्‍याउने उद्देश्यले आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको उनले बताए। आधारभूत अस्पतालमा […]

गाउँपालिकाद्वारा १० शय्याको आधारभूत अस्पताल सञ्चालन

गोरखाकोभीमसेन थापा गाउँपालिकाले १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले वडा नम्बर ६ अश्राङमा रहेको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी शहीद स्मृति आधारभूत अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिनुभयो । पालिकाभित्र रहेका सबै नागरिकमा सहज र सुलभरुपमा स्वास्थ्योपचार सेवा पुु¥याउने उद्देश्यले आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । आधारभूत अस्पतालमा […]

भीमसेन थापा गाउँपालिकाद्वारा १० शय्याको आधारभूत अस्पताल सञ्चालन

गोरखाको भीमसेन थापा गाउँपालिकाले १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले वडा नम्बर ६ मा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी शहीद स्मृति आधारभूत अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए ।पालिकाभित्र रहेका सबै नागरिकमा सहज र सुलभरुपमा स्वास्थ्योपचार सेवा पुर्याउने उद्देश्यले आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको उनले बताए ।आधारभूत अस्पतालमा बहिरङ्ग, प्रयोगशाला, फामेर्सीलगायतका सेवा उपलब्ध रहेको अधिकृत अधिकारीले जानकारी द

भीमसेन थापा गाउँपालिकाद्वारा १० शय्याको आधारभूत अस्पताल सञ्चालन

गाेरखा- गोरखाको भीमसेन थापा गाउँपालिकाले १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ। गाउँपालिकाले वडा नम्बर ६ मा रहेको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी शहीद स्मृति आधारभूत अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए। पालिकाभित्र रहेका सबै नागरिकमा सहज र सुलभरूपमा स्वास्थ्योपचार सेवा पुर्‍याउने उद्देश्यले आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको उनले बताए। आधारभूत अस्पतालमा बहिरङ्ग, […]

आधारभूत अस्पताल निर्माण कार्य सुस्त

सरकारले स्थानीय तहहरूमा दुई वर्षभित्र आधारभूत अस्पताल निर्माण गरिसक्ने लक्ष्य राखे पनि निकै सुस्त गतिमा अगाडि बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । हाल ६६ वटा मात्रै अस्पताल निर्माणका लागि बजेट निकासा भएको तथ्याङ्क छ ।सरकारले २०७७ साल पुस २१ गते  मन्त्रीस्तरीय गर्दै ५/१०/१५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापन गर्न २ सय ५९ स्थानीय तहलाई पत्राचार गरेको थियो । १७ महिनाअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय ३ सय ९६ तहमा एकै द

स्थानीय तहमा आधारभूत अस्पताल निर्माण सुस्त

बजेट अभाव र जग्गा छनोट मुख्य समस्या संघीय सरकारले स्वास्थ्य क्षेत्रमा क्रान्तिको संज्ञा दिँदै गत वर्षको मंसिर १५ गते सात प्रदेशकै स्थानीय तहमा सुरु गरेको आधारभूत अस्पताल निर्माण सुस्त छ । कतिपय स्थानीय तहले न त शिलान्यास नै गरेका छन्, न त जग्गा प्राप्ति नै । शिलान्यास गरेका स्थानीय तहमा पनि निर्माणकार्य सुस्त छ ।फक्ताङलुङ […]