५० बेड क्षमतामा स्तरोन्नतिसहित निर्माणधीन बेनी अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी र सरोकारवालालाई दबाब दिन निर्माण व्यवसायीको खोजी गर्न दबाबमूलक विरोध प्रदर्शन भएको छ । नेकपा एमाले निकट अनेरास्ववियु र युवा संघ म्याग्दीले अस्पतालको भवन अलपत्र पार्ने निर्माण व्यवसायी हराएको सूचनासहितको तस्बिरलाई सार्वजनिक स्थानमा टाँसेर विरोध पदर्शन गरेका हुन् ।निर्माणाधीन अस्पताल भवन परिसरमा अनेरास्ववियु […]