कांग्रेसका पालिका सभापतिहरुको निर्णय : डोटीमा गठबन्धन अस्वीकार्य

११ असोज, डोटी । नेपाली कांग्रेस, डोटीका नौवटै पालिका कमिटीका सभापतिले आसन्न निर्वाचनका लागि चुनावी तालमेल नगर्न नेतृत्वलाई दबाव दिएका छन् । मंगलबार भएको पालिका सभापतिहरुको बैठकले डोटीको परिवेश र स्थानीय निर्वाचनको मत परिणामअनुसार गठवन्धन आवश्यक नरहेको निष्कर्ष निकालेको हो । स्थानीय तहमा एक्लै चुनाव लडेर ठुलो सफलता प्राप्त गरेको भन्दै बैठकले डोटी कांग्रेसको मर्म […]

सम्बन्धित सामग्री

डोटीमा कांग्रेसले गठबन्धनका उमेदवारलाई 'असहयोग' गर्ने, संकटमा प्रेम आले !

धनगढी । डोटीमा नेपाली कांग्रेसले गठबन्धनका उमेदवारलाई भोट नहाल्ने निर्णय गरेको छ । मंगलबार सदरमुकाम दिपायल सिलगढीमा बसेको डोटीका ९ वटै स्थानीय तहका सभापतिहरूको बैठकले गठबन्धनका उमेदवारलाई भोट नहाल्ने निर्णय गरेको हो ।  गएको स्थानीय तहको निर्वाचनको परिणामले पनि डोटीमा गठबन्धन गर्न आवश्यक नरहेको देखाएको उनीहरूको तर्क छ । "डोटीमा गठबन्धन गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय मान्दैनौँ ।...

गठबन्धन नगर्ने डोटी काँग्रेसको निर्णय, यी हुन् उम्मेदवार

धनगढी : डोटीमा नेपाली काँग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ। नेपाली काँग्रेस डोटीका सचिव गणेश खड्काले डोटीमा काँग्रेस एक्लैले चुनाव लड्ने निर्णय गरेको पुष्टि गरे। उनका अनुसार आज (बिहीबार) बसेको जिल्ला कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो। ‘गठबन्धनको कुनै आवश्यकता र औचित्य छैन’, उनले भने, ‘डोटीमा हामी एक्लै लड्छौं। आज बैठकले उम्मेदवार बन्न आकांक्षीहरू पनि सिफारिश गरेको छ।’केन्द्रीय गठबन्धनको निर्णयविपरीत डोटीमा एकल चुनाव लड

डोटीमा गठबन्धन आवश्यक छैन, एक्लै चुनाव लड्छौँ : काँग्रेस नेता बलायर

काठमाडौँ । नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरले डोटीमा गठबन्धन नगरी काँग्रेस एक्लैले चुनाव लड्ने बताएका छन् । ४ मङ्सिरको चुनावमा वर्तमान सत्ता साझेदार दलहरुबीच चुनावी तालमेल गर्ने निर्णय भएको भए पनि डोटीमा चुनावी तालमेल नहुने बलायरले बताए । उनले काँग्रेस नेता कार्यकर्ताहरू चुनावी तालमेलको विरुद्धमा रहेको बताए ।  काँग्रेस एक्लैले सजिलैसँग […]

कांग्रेस नेता बलायर भन्छन्  : डोटीमा गठबन्धन आवश्यक छैन, एक्लै चुनाव लड्छौं

१५ भदौ, डोटी । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरले डोटीमा गठबन्धन नगरी कांग्रेस एक्लैले चुनाव लड्ने बताएका छन् । ४ मंसिरको चुनावमा वर्तमान सत्ता साझेदार दलहरुबीच चुनावी तालमेल गर्ने निर्णय भएको भए पनि डोटीमा चुनावी तालमेल नहुने बलायरले वताए । ‘स्थानीय तहको निर्वाचनबाट जनताले डोटीमा कांग्रेसले नेतृत्व पाउन पर्छ प्रष्ट सन्देश […]

अन्तिम समयमा गठबन्धन टुटाएको कांग्रेसलाई डोटीमा फलिफाप, ९ मध्ये ७ पालिकामा विजयी

कैलाली : मनोनयन दर्ताकै दिन पाँच दलीय गठबन्धनको निर्णय विपरीत डोटीमा एकल प्रतिस्पर्धा गर्ने निर्णय गरेको नेपाली कांग्रेसले ७ स्थानीय तहमा जित निकालेको छ। जिल्लाका २ नगरपालिका र ७ गाउँपालिकामध्ये २ नगरपालिका र ५ गाउँपालिकामा कांग्रेस विजयी भएको हो। जिल्लाको मुकाममा रहेको दिपायल सिलगढी नगरपालिकामा २५ वर्षपछि कांग्रेस विजयी भएको…

डोटीमा माओवादी र एकीकृतबीच गठबन्धन, कांग्रेस एक्लै लड्ने

बन्दना बमडोटी : डोटीमा सत्तारुढ दलहरुबिच गठबन्धनमा भागबण्डा नमिलेपछि नेकपा माओवादी र नेकपा एकीकृत समाजबादी मिलेर चुनाबमा जाने भएका छन्। आइतबार रातिसम्म बसेको गठबन्धनको बैठकले भागबन्डाको टुङ्गो लगाउन नसकेपछि पाँच दलको गठबन्धन नहुने पक्का भएको हो।गठबन्धन नहुने भएपछि नेकपा माओबादी र नेकपा एसबीच हिजो राति नै छलफल भई मिलेर चुनाबमा जाने निर्णय गरेको हो। जिल्लाका नौ वटा पालिका मध्य ५ वटा पालिका नेकपा माओवादीले र ४ वटा पालिका नेकपा एसले पाउने गरी सहमत भएको छ। तर, उम्मेदवारको टुङ्गो लगाउन सकस भएको बताइएक

डोटीमा उम्मेदवार छान्नै सकस, कार्यकर्ता हिसाब किताबमै व्यस्त

डोटी : स्थानीय निर्वाचन नजिकिँदै गर्दा जिल्लामा सत्तारूढ गठबन्धन दलका नेताहरू छलफलमा व्यस्त देखिएका छन्। नेताहरू छलफलमा व्यस्त भइरहँदा कार्यकर्ताहरू भने कुन पार्टीले कुन स्थानीय तहको नेतृत्व पाउला भन्ने हिसाब किताबमा व्यस्त देखिन्छन्।‘आफ्नो गोरूको बाह्रै टक्का’ भनेझैँ दलहरूले आ–आफ्नो दाबीलाई कुनै पनि कम्प्रोरमाइज नगरेपछि दिन प्रतिदिन बसिरहेका बैठक खासै निष्कर्षमा पुगिरहेका छैनन्।जिल्लाबाटै गठबन्धनको भागभण्डा नमिलेपछि प्रदेश गठबन्धनको संयन्त्रमा आ–आफ्नो दाबी सहितको निर्णय

डोटीमा पनि सत्ता गठबन्धनबीच चुनावी तालमेल, सम्भव कति ?

डोटीमा सत्तारूढ गठबन्धन दलहरूबीच आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको छ । केन्द्रीय सर्कुलरअनुसार नेपाली कांग्रेसका जिल्ला सभापति नरेन्द्रबहादुर सिंहको अध्यक्षतामा मंगलबार बसेको दलहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

डोटीमा पनि सत्ता गठबन्धनबीच चुनावी तालमेल, सम्भव कति ?

डोटीमा सत्तारूढ गठबन्धन दलहरूबीच आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको छ । केन्द्रीय सर्कुलरअनुसार नेपाली कांग्रेसका जिल्ला सभापति नरेन्द्रबहादुर सिंहको अध्यक्षतामा मंगलबार बसेको दलहरूको बैठकले यस्तो निर्णय गरेको हो ।