डोटी : स्थानीय निर्वाचन नजिकिँदै गर्दा जिल्लामा सत्तारूढ गठबन्धन दलका नेताहरू छलफलमा व्यस्त देखिएका छन्। नेताहरू छलफलमा व्यस्त भइरहँदा कार्यकर्ताहरू भने कुन पार्टीले कुन स्थानीय तहको नेतृत्व पाउला भन्ने हिसाब किताबमा व्यस्त देखिन्छन्।‘आफ्नो गोरूको बाह्रै टक्का’ भनेझैँ दलहरूले आ–आफ्नो दाबीलाई कुनै पनि कम्प्रोरमाइज नगरेपछि दिन प्रतिदिन बसिरहेका बैठक खासै निष्कर्षमा पुगिरहेका छैनन्।जिल्लाबाटै गठबन्धनको भागभण्डा नमिलेपछि प्रदेश गठबन्धनको संयन्त्रमा आ–आफ्नो दाबी सहितको निर्णय