प्रदेश सभापतिकै जिल्ला डोटीमा गठबन्धन नगर्ने कांग्रेसको निर्णय, प्रेम आलेलाई स्वीकार नगर्ने

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति तथा पूर्वमन्त्री बिर बहादुर बलायरको जिल्लामा कांग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको छ । बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले कांग्रेसले कसैसँग पनि तालमेल नगर्ने र एक्लै चुनाव लड्ने निर्णय गरेको जिल्ला सचिव गणेश खड्काले जानकारी दिए । ‘‘गठबन्धनको कुनै आवश्यकता र औचित्यता छैन’, उनले भने, ‘डोटीमा हामी एक्लै लड्छौं […]

सम्बन्धित सामग्री

कांग्रेस कञ्चनपुरले गठबन्धन नगर्ने!

कञ्चनपुर। कञ्चनपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको छ। कांग्रेसले कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा भने गठबन्धन स्वीकार नगर्ने निर्णय गरेको हो। सङ्गठनात्मक हिसाबले बलियो रहेको निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेस एक्लै निर्वाचन जित्न सक्षम रहेकाले गठबन्धन अस्वीकार गर्ने निर्णय गरिएको नेपाली कांग्रेस कञ्चनपुरले जनाएको छ।

कञ्चनपुरमा गठबन्धन नगर्ने कांग्रेसको निर्णय

सुदूरपश्चिमको कञ्चनपुरमा गठबन्धन स्वीकार नगर्ने सत्तारुढ दल नेपाली कांग्रेसले निर्णय गरेको छ ।

घोडाघोडीमा मेयर नपाए माओवादीले गठबन्धन नगर्ने, आज साँझसम्मको अल्टिमेटम

कैलाली । नेकपा माओवादी केन्द्रले कैलालीको घोडाघोडी नगरपालिकामा नगर प्रमुख नपाए गठबन्धन नहुने बताएको छ । आज बसेको घोडाघोडी नगर कमिटी बैठकले प्रमुख सहित केही वडाध्यक्ष नपाए गठबन्धन स्वीकार गर्न नसकिने निर्णय गरेको हो । ‘विगतमा हामी थोरै मतान्तरले उपबिजेता भएका थियौँ । अहिले हामीले प्रमुखसहित केही वडाध्यक्ष पाउनु पर्छ’ नगर अध्यक्ष खगेन्द्र हमालले भने, […]