अन्तिम समयमा गठबन्धन टुटाएको कांग्रेसलाई डोटीमा फलिफाप, ९ मध्ये ७ पालिकामा विजयी

कैलाली : मनोनयन दर्ताकै दिन पाँच दलीय गठबन्धनको निर्णय विपरीत डोटीमा एकल प्रतिस्पर्धा गर्ने निर्णय गरेको नेपाली कांग्रेसले ७ स्थानीय तहमा जित निकालेको छ। जिल्लाका २ नगरपालिका र ७ गाउँपालिकामध्ये २ नगरपालिका र ५ गाउँपालिकामा कांग्रेस विजयी भएको हो। जिल्लाको मुकाममा रहेको दिपायल सिलगढी नगरपालिकामा २५ वर्षपछि कांग्रेस विजयी भएको…

सम्बन्धित सामग्री

डोटीको केदार ज्योतीपुञ्ज क्याम्पसमा नेविसंघको प्यानल विजयी

डोटी – डोटीमा रहेको केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पस विपिनगरमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ । आइतबार सम्मपन्न स्ववियुको निर्वाचनमा अखिल क्रान्तिकारी र अनेरास्ववियुको गठबन्धनलाई पराजित गर्दै नेविसंघको प्यानल विजयी भएको हो । स्ववियु अध्यक्षमा नेविसंघका निर्मल बम ४८ मत सहित विजयी भएका हुन् । उनका प्रतिद्वन्दी अखिल क्रान्तिकारीका सुरेन्द्र साउदले ४१ मत […]

डोटीबाट प्रदेशसभामा माओवादीका ओली विजयी

७ मंसिर, डोटी । डोटीमा प्रदेशसभा (ख) बाट सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका शिवसिंह ओली विजयी भएका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका ओलीले प्रतिस्पर्धी नेकपा एमालेका टेकबहादुर बमलाई ९ सय १९ मतले पछि पार्दै विजयी भएका हुन् । ओलीले १४ हजार ४७ मत ल्याउँदा बमले १३ हजार १ सय २८ […]

डोटीमा गठबन्धनको उम्मेदवार बलायर कि आले ?

२०७४ को चुनावमा कांग्रेसका वीरबहादुर बलायरलाई पराजित गर्दै आले विजयी भएका थिए । यो पटक भने आलेको जनमत कमजोर देखिएको छ । डोटीमा एमाले र माओवादी केन्द्रले एक–एक गाउँपालिका जित्दा एकीकृत समाजवादी शून्य छ ।

सुदूरपश्चिमका आठ जिल्ला समन्वय समितिमा काँग्रेस विजयी

सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा समन्वय समितिको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएका आठ वटै जिल्लामा नेपाली काँग्रेस विजयी भएको छ । नौ जिल्ला रहेको यस प्रदेशमा बाजुरामा मात्रै निर्वाचन हुन सकेको छैन् । जिल्ला समन्वय समिति डोटीमा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । प्रमुखमा काँग्रेसका लक्ष्मणबहादुर सिंह र उपप्रमुखमा काँग्रेसकै स्मृति चुनारा निर्वाचित भएकी हुन् । यसैगरी जिल्ला समन्वय समिति कैलालीमा सत्ता गठबन्धनबाट काँग्रेसका उम्मेदवार पदमबहादुर कलेल विजयी भएका छन् भन

डोटीमा कांग्रेसको विजयी र्यालीमा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु ३० जना घाइते

धनगढी :  डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने, ३० जना घाइते भएका छन्। जिल्लाको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा से ००१–००२ त ४७९५ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।ट्याक्टर दुर्घटना हुँदा पूर्वीचौकी गाउँपालिका–४ रिनकोटका १४ वर्षीय बिक्रम नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।पूर्विचौकी गाउँपालिकामा विजयी भएपछि नेपाली कांग्रेसले र्‍याली निकालेको थियो। र्‍यालीमा सहभागी भएका नेता, कार्यकर्ताहरू घाइते भए

डोटीमा कांग्रेसको विजयी र्‍यालीको ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, २९ घाइते

डोटीः डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा २९ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक भोला भट्टका अनुसार पूर्वीचौकी गाउँपालिका ४ सानागाउँमा सुपप्र ००१–००२ त ४७९५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा पूर्वीचौकी ४ रिनकोटका १४ वर्षीय विक्रम नेपालीको मृत्यु…

डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेस विजयी

डोटी – डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नौ वटा पालिका रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयी सुरुवात गरेको हो । उक्त पालिकामा शुक्रबार रातिदेखि सुरु गरिएको मत गणना कार्य आज आइतबार बिहान सम्पन्न भएको निर्वाचान अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत वसन्तबहादुर बोहराका अनुसार कांग्रेसबाट गाउँपालिका अध्यक्षका लागि उम्मेदवार बन्नु भएका भैरवबहादुर साउदले दुई हजार तीन सय ४३ मत प्राप्त गरी विजयी हुनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले...

कांग्रेस महाधिवेशन : डोटीमा पार्टी सभापतिमा सिंह विजयी

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि बुधबार भएको मतदानमा नरेन्द्रबहादुर सिंह विजयी भएका छन् । बुधबार सम्पन्न भएको निर्वाचनमा कूल ९८७ मत खसेका थिए । त्यसमा सिंह ५६८ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी भूमिराज बडुले ३९७ मत प्राप्त गरेका छन् । सिंहले आफ्ना निकटतम प्रतिद्वन्द्वी बडुलाई १७१ मतको अन्तरले विजयी हुनुभएको हो ।  मङ्गलबार भएको निर्वाचनमा कूल खसेका मतमध्ये ५१ प्रतिशत मत कसैले पनि ल्याउन नसकेका कारण बुधवार सभापतिका लागि पुनः निर्वाचन भएको थियोे । सभापत...

डोटीमा कांग्रेस क्षेत्रीय सभापतिमा जोशी र साउद विजयी

डोटीमा नेपाली कांग्रेसको दुई प्रदेशसभा निर्वाचन क्षेत्रको सभापति निर्वाचित भएका छन् । प्रदेश सभा (क) मा धर्मराज जोशी र (ख) मा भैरब साउद निर्वाचित भएका छन् ।