नयाँ पत्रिका समाचार प्रभाव : कुसुम खोलाका प्रजा दम्पत्तिलाई निस्तो भात खानुपर्ने बाध्यता टर्यो
चितवनको कुसुमखोका प्रजा परिवारले निस्तो भात खानुनपर्ने भएको छ । नयाँ पत्रिकामा चेपाङ बस्तीमा आगजनी : राहतको आसमै बित्यो एक वर्ष’ समाचार प्रकाशन भएसंगै उनीहरुलाई खाद्यान्न सहयोग मिलेको हो ।
मितेरी फाउण्डेशन...
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साढे ६ लाख रुपैयाँ अपचलन भएको रुपैयाँ बैंकमा दाखिला गरिएको छ । ८ पुसमा नयाँ पत्रिका दैनिकले ‘गजेन्द्रनारायण सिंह अस्पतालमा काउन्टर इन्चार्ज सिंहले साढे ६...
माघको जाडोमा कर्णाली नदी किनारमा झुपडी बनाएर कष्टकर रात काट्न बाध्य १७ घर बादी समुदायलाई भिजी फाउन्डेसनले सहयोग गरेको छ ।
गत पुस ५ गते नयाँ पत्रिका दैनिकमा बादी समुदायको बिचल्लीसम्बन्धी समाचार...
माडी नगरपालिका–९ कुुसुमखोलाका २५ परिवार चेपाङले आफ्नो प्रमुख धार्मिक पर्व छोनाम (न्वाँगी)को अवसरमा राहत सामग्री पाएका छन्। २२ जेठमा ‘आश्वासन पाए, गाँस र वास पाएनन् कुसुमखोलाका चेपाङले’ शीर्षकको समाचार नयाँ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाकाे टाेली पर्साको जगरनाथपुर गाउँपालिकामा पुगेको छ। अख्तियारका ५/६ जनाको टोली गाउँपालिका कार्यालयमा पुगेको अख्तियार हेटौंडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए।
मंगलबार नयाँ पत्रिका दैनिकमा प्रकाशित 'कोरोना प्रभावित...
नयाँ पत्रिका समाचार प्रभाव
भोकमरीको मारमा परेका हुम्लाको नाम्खा गाउँपालिका– ६ लिमीका नागरिकलाई सरकारले तत्काल खाद्यान्नको व्यवस्था गर्ने भएको छ । गृह मन्त्रालयले सेनाको हेलिकोप्टरमार्फत हिल्सा नाकामा अड्किएको खाद्यान्न शुक्रबार लिमी पुर्याउने...
अख्तितयार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको छ। साइकल खरिदमा भएको अनियमितताको विषयमा अख्तियारले छापामारेको हो। खरिदको अनियमितताबारे आजको नयाँ पत्रिकामा समाचार प्रकाशित भएको...
हुम्लाको सिमकोट गाउँपालिकामा लकडाउनको अवधिमा २० प्रतिशत सहुलियत दरको चामल घोटाला गर्ने कार्यालय प्रमुख र सुब्बा निलम्बित भएका छन्। निषेधाज्ञाका बेला खाद्यान्न बिक्रिमा सरकारले दिएको २० प्रतिशत सहुलियत चामल घोटाला...
भरतपुर महानगरपालिका– ६ केसरबागकी कमला तामाङलाई सहयोग प्राप्त भएको छ । मिर्गौला रोगी तमाङलाई चितवनका सामाजिक अभियन्ताहरुले अस्पतालमा नै पुगेर सहयोग गरेका हुन् । नयाँ पत्रिकामा ‘डायलाइसिसको पालो कुर्न अस्पतालको चिसो...