भोकमरीको संकट टार्न हेलिकोप्टरबाट हुम्लाको लिमीमा तत्काल खाद्यान्न ढुवानी गरिने
नयाँ पत्रिका समाचार प्रभाव
भोकमरीको मारमा परेका हुम्लाको नाम्खा गाउँपालिका– ६ लिमीका नागरिकलाई सरकारले तत्काल खाद्यान्नको व्यवस्था गर्ने भएको छ । गृह मन्त्रालयले सेनाको हेलिकोप्टरमार्फत हिल्सा नाकामा अड्किएको खाद्यान्न शुक्रबार लिमी पुर्याउने...
सिमकोट- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न तुइनबाट ढुवानी हुँदै आएको छ। कर्णाली नदीमा पुल नभएपछि नयाँ तुइन निर्माण गरेर खाद्यान्न ढुवानी गर्न थालिएको हो। जिल्लाका लागि निर्धारित कोटाको खाद्यान्न चङ्खेली र सर्केगार्ड गाउँपालिकाको सलीसल्लाको कर्णाली नदीमा तुइनबाट खाद्यान्न ढुवानी गरिँदै आएको लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए। कर्णाली करिडोरको सलीसल्लासम्म नेपालगञ्ज […]
सिमकोट – हुम्लामा हेलिकप्टरबाट खाद्यान्न ढुवानी सुरु भएको छ। खाद्यान्न ढुवानीको जिम्मा पाएको सिम्रिक एयर कार्गोले हेलिकोप्टरबाट खाद्यान्न ढुवानी सुरु गरेको हो। यसअघि खाद्यान्न ढुवानी गर्दै आएका निजी एयरलाइन्सहरु सबै काठमाडौँ केन्द्रित भएपछि उक्त कार्गोले विकल्पमा माउन्टेन एयरको हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरेको छ। उक्त खाद्यान्नमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ढुवानी अनुदान दिएको छ। […]
सिमकोट – हुम्लामा समिट एयरको जहाजले पनि खाद्यान्न ढुवानी थालेको छ। यसअघि सीता एयरले मात्रै हुम्ला खाद्यान्न ढुवानी गर्दै आएको थियो। समिट एयर थपिएपछि नेपालगञ्ज र सुर्खेतबाट खाद्यान्न ढुवानी सहज भएको खाद्यान्न व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीले जनाएको छ। कम्पनीले खाद्यान्न ढुवानीमा अनुदान दिँदै आएको छ। कम्पनीको हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले केही दिनदेखि दुई […]
सिमकोट – कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले हुम्लामा छिटो खाद्यान्न ढुवानी गर्न निर्देशन दिएका छन्। ढुवानी कार्य सुस्त गतिमा भइरहेका बेला जनताले खाद्यान्न नपाउने अवस्था देखिएपछि शनिबार मुख्यमन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन्। मुख्यमन्त्रीले खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख (काठमाडौं)लाई हुम्लामा खाद्यान्न तत्काल ढुवानी गर्ने कार्यमा सबै हवाईजहाज कम्पनीसँग समन्वय गरेर छिटोभन्दा छिटो ढुवानी गर्न […]
गलेश्वर- म्याग्दीको अत्यन्तै दुर्गम गुर्जामा सडकको पहुँच नपुग्दा अझैसम्म पनि चर्को भाडा तिरेर खच्चडको भरमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ । जिल्लाका छ स्थानीय तहका ४५ वडामध्ये धवलागिरि गाउँपालिकाको वडा नं १ मा पर्ने गुर्जामा मात्रै सडकको पहुँच पुगेको छैन । सडक सुविधा नपुग्दा यहाँका बासिन्दा खच्चडमा बोकाएर गाउँमा खाद्यान्नलगायत सामग्री पुर्याउँदा चर्को मूल्य तिर्न […]
गलेश्वर । म्याग्दीको अत्यन्तै दुर्गम गुर्जामा सडकको पहुँच नपुग्दा अझैसम्म पनि चर्को भाडा तिरेर खच्चडको भरमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ । जिल्लाका छ स्थानीय तहका ४५ वडामध्ये धवलागिरि गाउँपालिकाको वडा नं १ मा पर्ने गुर्जामा मात्रै सडकको पहुँच पुगेको छैन । सडक सुविधा नपुग्दा यहाँका बासिन्दा खच्चडमा बोकाएर गाउँमा खाद्यान्नलगायत सामग्री पुर्याउदा चर्को मूल्य […]
खाद्यान्न ढुवानी गर्ने ठेक्का आफूले नपाएपछि समिट एअरले दायर गरेको मुद्दामा पाटन उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि ढुवानी व्यवस्था सहज हुने भएको छ।...
उत्तरी गोरखामा चालू आर्थिक वर्षको चार महिना सकिँदासमेत खाद्यान्न ढुवानी हुन सकेको छैन । पटक–पटक टेन्डर आह्वान भए पनि चामल ढुवानी हुन नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले...
काठमाण्डाै - दार्चुलाको व्यास गाउँपालिका र दुहुँ गाउँपालिकामा खाद्यान्न ढुवानी सुरु भएको छ । बाढीपहिरो प्रभावित क्षेत्र दुहुँ र खाद्यान्न अभाव भएको व्यास गाउँपालिका–२ मालगाउँका लागि खाद्यान्न ढुवानी सुरु भएको हो ।
खाद्यान्नलगायत सामग्री ढुवानी गर्न हेलिकप्टर दार्चुला पुगेको र सदरमुकाम खलङ्गामा रहेको सेनाको ब्यारेकबाट दुहुँ र व्यासको मालका लागि खाद्यान्न ढुवानी भइरहेको गृह मन्त्रालयले जनाएको छ ।
हिजो मात्रै ४० क्विन्टल खाद्यान्न ढुवानी भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो । भारतीय एस...
भौगोलिक विकटताले सडकको पहुँच नपुग्दा म्याग्दीको गुर्जामा खच्चडको भरमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता कायम छ । संघीयताअनुसार धेरै गाउँमा स्थानीय तहले सडक पु¥याए पनि गुर्जामा पुग्न सकेको छैन् ।जिल्लाको धवलागिरि गाउँपालिका–१ गुर्जामा सडक सुविधा नपुग्दा खच्चडको भरमा पु¥याएको दैनिक खाद्यान्नका वस्तु खरिदमा चर्को मूल्य तिरेर खान बाध्य भएका छन् । दिनुहँ खाद्यान्नको मूल्य बजारमा बढिरहनु […]