समाचार प्रभाव : कुसुमखोलाका चेपाङलाई राहत सामग्री हस्तान्तरण

माडी नगरपालिका–९ कुुसुमखोलाका २५ परिवार चेपाङले आफ्नो प्रमुख धार्मिक पर्व छोनाम (न्वाँगी)को अवसरमा राहत सामग्री पाएका छन्। २२ जेठमा ‘आश्वासन पाए, गाँस र वास पाएनन् कुसुमखोलाका चेपाङले’ शीर्षकको समाचार नयाँ...