अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाकाे टाेली पर्साको जगरनाथपुर गाउँपालिकामा पुगेको छ। अख्तियारका ५/६ जनाको टोली गाउँपालिका कार्यालयमा पुगेको अख्तियार हेटौंडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए।
मंगलबार नयाँ पत्रिका दैनिकमा प्रकाशित 'कोरोना प्रभावित...