नयाँ पत्रिका समाचार प्रभाव : सेनिटरी प्याड खरिदसम्बन्धी चलखेलमा अख्तियारले थाल्यो छानबिन
दमक नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ मा सामुदायिक विद्यालयका लागि सेनिटरी प्याड खरिद प्रक्रिया अघि बढाउँदा चलखेल गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया अघि बढाएको छ ।१९ असारमा नयाँ पत्रिका...
काडमाडौं । सामुदायिक विद्यालयले न्युन गुणस्तर र समय गुज्रिएको सेनिटरी प्याड वितरण गरेको गुनासो आएपछि काठमाडौं महानगरले कामपाभित्र ८९ वटै सामुदायिक विद्यालयलाई सचेत गराएको छ । सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका छात्रालाई निःशुल्क सेनिटरी प्याड वितरण गरिरहेको छ । विगतका वर्षमा गुणस्तरहीन सेनिटरी प्याड वितरण भइरहेको गुनासो आएपछि त्यसलाई नियन्त्रण गर्न […]
सिन्धुली । सिन्धुलीको एक सरकारी विद्यालयले १३ वर्षदेखि छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउँदै आएको छ । सरकारले २०७७ देखि सरकारी विद्यालयलाई निःशुल्क सेनेटरी प्याड दिने व्यवस्था गरे पनि घ्याङलेख गाउँपालिकाको मावि हायुटारले भने विद्यालयको लगानीमा १३ वर्ष अघि देखि नै सेनेटरी प्याड निःशुल्क गरेको थियो । ‘जतिवेला विद्यालयमा सेनिटरी प्याड निःशुल्क गरिएको थियो, त्यो […]
The post ‘जहाँ १३ वर्षदेखि सेनिटरी प्याड निःशुल्क छ’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
झापाको दमक नगरपालिकाका–१७ स्थित सामुदायिक विद्यालयमा सेनिटरी प्याड खरिदमा भएको चलखेल छानविन गर्न नेकपा (एकीकृत समाजवादी) दमक नगर समितिले माग गरेको छ। नगर अध्यक्ष महेश घिमिरेले एक विज्ञप्ति जारी गर्दै...
विराटनगर ढाट, सुकुमबासी टोलकी ५८ वर्षीय मालसरी राईको आफ्नै घर छेउमै छ, सेनिटरी प्याड उत्पादन गर्ने उद्योग । उक्त उद्योगमा काम गर्न थालेको उनको १७ वर्ष भयो । जस्मिन हाइजिङ प्रोडक्ट प्रालिमा कार्यरत उनी यहींको कमाइले ४ जनाको परिवार पालिरहेकी छिन् । बूढीगंगा–१ मोरङकी अनिता खड्काले पनि सो उद्योगमा काम गरेको १७ वर्ष नै भयो । उनको कमाइबाट दुई छोरा पढिरहेका छन् । सासु ससुरा वृद्धवृद्धा भए । तर, अब उनलाई पनि सेनिटरी प्याड उद्योग बन्द भयो भने आफ्नो दुःख सुरु हुने भन्ने लाग्छ । ‘अहिले भएक
नेपाल सेनिटरी प्याड उत्पादक संघले बजेटमार्फत सेनिटरी प्याड आयातमा छुट दिने सरकारको घोषणाप्रति आपत्ति जनाएको छ ।अर्थमन्त्री जनार्दन शर्माले आथिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा सेनिटरी प्याड आयातमा छुट दिने व्यवस्था गरेको बताएा थिए ।संघले मुलुक सेनिटरी प्याड उत्पादनमा आत्मनिर्भर बन्दै गएको अवस्थामा सरकारले आयातलाई सहज बनाएर स्वदेशी उद्योग धरासायी बनाउन खोजेको आरोप लगाएको छ […]
नेपाल सरकारले २०७६ सालमा सामुदायिक विद्यालयका किशोरावस्थाका छात्रालाई लक्षित गरेर सेनिटरी कार्यविधि ल्याएर सामुदायिक विद्यालयमा सेनिटरी प्याड खरिदका लागि बजेटको व्यवस्था गर्ने गरेको छ।
नेपाल सीआरएस कम्पनीले पहिलो पटक डडेल्धुरामा ‘फ्रिडम’ ब्रान्ड नामबाट वातावरणमैत्री सेनिटरी प्याडको शुभारम्भ गरेको छ । डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरामा रहेको उग्रतारा माविमा सेनिटरी प्याडको शुभारम्भ गरिएको हो ।अमरगढी नगरपालिकाका नगर प्रमुख विशेश्वर प्रसाद ओझा, जर्मन दूतावासका उपप्रमुख साइमन हेन्केले, केएफडब्लुका प्रमुख शंकरराज पाण्डेय, मिस नेपाल वल्र्ड २०१५ इभाना मानन्धरलगायतले विद्यालयका छात्राहरूलाई एक साथ प्याड […]
सुदूरपश्चिमका चार पहाडी जिल्लामा वातारण मैत्री सेनिटरी प्याड उपलब्ध गराउन शुरु गरिएको छ। नेपाल सिआरएस कम्पनीले पहिलोपटक डडेल्धुराबाट वातावरण मैत्री सेनिटरी प्याड उपलब्ध गराउन थालेको हो।
–पूर्णप्रसाद न्यौपाने ओखलढुङ्गा, १६ जेठ : ओखलढुङ्गाका महिलाले आफूले प्रयोग गर्ने प्याड आफैँ बनाउन थालेका छन् । जिल्लाका विभिन्न उमेर समूहका महिलाहरुले विभिन्न माध्यमबाट प्याड बनाउन सिकेको सीपलाई व्यवहारमा उतार्दै आफूलाई चाहिने सेनिटरी प्याड आफैँ बनाउन थालेका हुन् । प्रत्येक वर्ष मे २८ का दिन मनाइने सुरक्षित महिनावारी दिवसका अवसरमा किशोरी समूहको अगुवाइमा दुई वर्षअघि […]