नयाँ पत्रिका समाचार प्रभाव : मिर्गौला रोगी कमलाले पाइन् सहयोग

भरतपुर महानगरपालिका– ६ केसरबागकी कमला तामाङलाई सहयोग प्राप्त भएको छ ।  मिर्गौला रोगी तमाङलाई चितवनका सामाजिक अभियन्ताहरुले अस्पतालमा नै पुगेर सहयोग गरेका हुन् । नयाँ पत्रिकामा ‘डायलाइसिसको पालो कुर्न अस्पतालको चिसो...