काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को वरीयता हेरफेर गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले मौजुदा मन्त्रिपरिषद्मा वरीयता हेरफेर गरेका हुन् ।
उपप्रधानमन्त्री र अन्य मन्त्रीहरूको स्थान यथावत् रहेपनि दुई मन्त्रीको वरीयता भने हेरफेर भएको छ ।
कांग्रेस सहमह...