लागूऔषध बोकेर नेपाल आएका सहनी पक्राउ

नवलपरासी(पूर्व), २ मंसिर । अवैध लागूऔषध सहित एकजना पक्राउ परेका छन् । विनयी त्रिवेणी गाउँपालिका–७ व्यारेस पुलबाट नियन्त्रित लागूऔषध स्पास्मो ७ सय १८ पीस, नाइट्राभेट १५ पिस र एकसय एमएलको २ बोतल वनरेक्स सहित भारत विहार पश्चिम चम्पारन वाल्मिकी नगर लव कुसघाट बस्ने ४५ वर्षीय विनोद सहनीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका […]

सम्बन्धित सामग्री

लागूऔषध सहित जुम्लाबाट तीन पक्राउ

जिल्ला प्रहरी कार्यालय जुम्लाले लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ।

नियन्त्रित लागूऔषध सहित पक्राउ

रौतहट, २३ कात्तिक । नियन्त्रित लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । चन्द्रपुर नगरपालिका–४ स्थित संजय होटलबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ४५ ट्याब्लेट र कोडिबेल सिरप ३८ बोतल सहित सोही नगरपालिका–६ गुम्बाटोल बस्ने ३२ वर्षीय करण राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय चन्द्रपुर र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट […]

लागूऔषध कसूरमा र्‍यापर ‘लाउरे’ पोखराबाट पक्राउ

काठमाडौँ । र्‍यापर आशिष राना ‘लाउरे’लाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । लागूऔषध सम्बन्धी कसूरमा उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको छ । प्रहरीले लागूऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेका हो ।

पोखरामा लागूऔषध चरेससहित दुई जना पक्राउ

पोखरामा लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । पोखरा –३२ स्थित सातमुहानेमा अवैध लागूऔषध चरेसको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले १ किलो २३० ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको हो ।लागूऔषध चरेसको कारोबारमा संलग्न रुकुम जिल्ला भूमे गाउँपालिका –२ घर भइ हाल पोखरा –३२ सातमुहाने बस्ने ५६ वर्षीया कुमारी बुढा र १९ वर्षीय विकास थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि लागूऔषध सम्बन्धी कसुर मुद्धा

लागूऔषध सहित एक पक्राउ

काठमाडौं, २२ असोज । अवैध लागूऔषध सहित एकजना पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी नयाँबस्ती बस्ने ४८ वर्षीय बसन्त संजेललाई १ हजार ४ सय ४० चक्की नियन्त्रित लागूऔषध नाइट्राभेट र नगद ८६ हजार रुपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बसन्तले आफ्नै घरमा लागूऔषध राखेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट […]

लागूऔषध गाँजासहित पक्राउ

पर्सा, १९ असोज । अवैध लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । कालिकामाई गाउँपालिका–१ मुर्लीबाट २ केजी अवैध लागूऔषध गाँजा सहित सोही गाउँपालिका तिनदुबिया बस्ने ३० वर्षीय लोकराज पटेललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय कालिकामाईबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको जनाएको छ । […]

लागूऔषध सहित एक पक्राउ

काठमाडौं, ३ असोज । नियन्त्रित लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट नियन्त्रित लागूऔषध डाईजोपाम ८ एम्पुल, फेनरागन ८ एम्पुल र नुफिन ८ एम्पुल सहित सिरहा लहान नगरपालिका ४ बस्ने २६ वर्षीय आनन्द प्रसाद दासलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । सिरहाबाट काठमाडौं आउँदै गरेको प्रदेश ०१–०२–००१ ख ८८६९ […]

लागूऔषध सहित पक्राउ

काठमाडौं, २९ असार । अवैध लागूऔषध सहित युवक बुढानिलकण्ठबाट पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध २३ एम्पुल डाइजेपाम, २३ एम्पुल नुर्फिन र २३ एम्पुल फेनारगन सहित बुढानिलकण्ठ नगरपालिका ९ बस्ने ३३ वर्षीय राजेश बराललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ग.१ ख ७३६१ नम्बरको बसलाई महानगरीय […]

लागूऔषध सहित पक्राउ

काठमाडौं, ११ जेठ । अवैध लागूऔषध सहित एक पुरुष पक्राउ परेका छन् । वीरगंज महानगरपालिका–१७ अलौ बस्ने ५० वर्षीय शेष सम्सोदिनलाई १ सय एमएलको ८८ पिस नियन्त्रित लागूऔषध ओनेक्स सहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो । उनको घरमा लागूऔषध लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा […]

लागूऔषध सहित पक्राउ

काठमाडौं, ५ बैशाख । अवैध लागूऔषध सहित एकजना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ५१ ट्याब्लेट र ट्रामाडोल १० पिस सहित काठमाडौं शंखरापुर नगरपालिका–३ बस्ने ३० वर्षीय कुमार भुजेललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख १५५३ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले […]