काठमाडौं, २९ असार । अवैध लागूऔषध सहित युवक बुढानिलकण्ठबाट पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध २३ एम्पुल डाइजेपाम, २३ एम्पुल नुर्फिन र २३ एम्पुल फेनारगन सहित बुढानिलकण्ठ नगरपालिका ९ बस्ने ३३ वर्षीय राजेश बराललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ग.१ ख ७३६१ नम्बरको बसलाई महानगरीय […]