प्रचण्डले गोरखा–२ बाट चुनाव लड्ने

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा क्षेत्र नं २ बाट निर्वाचन लड्ने भएका छन् । माओवादीको शुक्रबार साँझ बसेको पदाधिकारी बैठकले अध्यक्ष दाहाल गोरखा क्षेत्र नं २ बाट निर्वाचन लड्ने निर्णय गरेको सचिव गणेश साहले जानकारी दिए ।

सम्बन्धित सामग्री

८४ को चुनावमा गोरखा-२ मा प्रचण्डलाई बाबुरामले चुनौती दिने

काठमाडौं,फागुन २७ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले २०८४ मा हुने चुनावमा आफ्नो निर्वाचन क्षेत्र गोरखा–२ बाटै लड्ने भएका छन् । गोरखा २ का मतदाताहरूसँग वृहत् छलफल गरेपछि आएको सुझावलाई ग्रहण गर्दै भट्टराईले गोरखा–२ बाटै चुनाव लड्ने तयारी थालेको नेसपाका केन्द्रीय सदस्य तथा भट्टराईका निकट सहयोगी विश्वदीप पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका […]

प्रचण्डविरुद्ध गोरखा २ मा उम्मेदवारी दिने माधवी भट्टको घोषणा

काठमाडौँ – चितवन ३ छाडेर गोरखा २ मा चुनाव लड्ने निर्णय लिएकै दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उम्मेदवारी दिने घोषणा माधवी भट्ट पराजुलीले गरेकी छिन्। शुक्रबार राति देश सञ्चारसँग कुराकानी गर्दै भट्टले आफू प्रचण्डविरुद्ध चुनाव लड्न जन्मस्थन गोरखा जाने बताइन्। दाहालले कांग्रेसको जनमतमाथि पटक पटक खेलवाड गरेकाले त्यसका विरुद्ध आफू उठ्न लागेको भट्टको […]

प्रचण्ड गोरखा–२ बाट चुनाव लड्ने

नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ । माओवादी स्रोतका अनुसार चितवन ३ छाडेर प्रचण्डलाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो ।बाबुराम भट्टराईले यसअघि चुनाव जित्दै आएको गोरखा–२ बाट निर्वाचन नलड्ने घोषणा गरे लगत्तै माओवादी पदाधिकारी बैठकले गोरखा–२ मा अध्यक्ष प्रचण्डलाई उम्मेदवार बनाएको हो । प्रचण्डकी छोरी तथा भरतपुर महानगरकी मेयर रेनु दाहालले सामाजिक सञ्जालमा लेखेकी छन्,  'दुखद:

प्रचण्ड गोरखा-२ बाट चुनाव लड्ने

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रतिनिधिसभा चुनावमा गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकले चितवन ३ छाडेर प्रचण्डलाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो । दाहाल २०७४ को निर्वाचनमा चितवन ३ बाट निर्वाचित भएका थिए । त्यस्तै २०६४ सालको […]

माओवादी पदाधिकारी बैठक : प्रचण्डलाई गोरखा-२ बाट चुनाव लडाउने निर्णय

काठमाडौं, २१ असोज । नेकपा (माओवादी केन्द्र) ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” लाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा गोरखा २ बाट उम्मेदवार बनाउने भएको छ । आज बसेको पदाधिकारी बैठकले दाहाललाई प्रतिनिधिसभा चुनावमा गोरखा २ बाट उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जनाए । ०७४ को निर्वाचनमा चितवन ३ बाट चुनाव लडेका दाहाल […]

हरेक चुनावमा जिल्ला बदल्दै आएका प्रचण्ड योपटक गोरखा २ बाट लड्ने निश्चित

प्रचण्ड यसअघि चितवन–३ बाट चुनाव लड्ने तयारीमा थिए । तर, अन्तिममा उनले सुक्षित स्थान खोज्दै गोरखा २ रोजेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल गोरखा–२ का प्रत्यक्ष उम्मेदवार

उनको पार्टी माओवादी केन्द्रले दाहाललाई गोरखाको निर्वाचन क्षेत्र नम्बर २ सुरक्षित रहेको आकलन गरेर त्यहीबाट चुनाव लडाउने तयारी गरेको छ। यही तयारी स्वरुप माओवादी केन्द्रले गोरखा २ कै प्रत्यक्ष उम्मेदवार बनाउने निर्णय समेत गरिसकेको छ।...

प्रचण्डलाई गोरखा २ बाट चुनाव लडाउने माओवादीको निर्णय

२१ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकले चितवन–३ छाडेर प्रचण्डलाई गोरखा २ बाट प्रतिनिधिसभा सदस्यको बनाउने निर्णय गरेको हो । ‘अध्यक्षले अझ सुरक्षित क्षेत्र खोज्नुपर्छ भनेर गोरखा २ को निर्णय गरिएको हो’ एक […]

पहिले जितेको ठाउँ लिने भन्ने छ,म गोरखा २ बाटै लड्छु: भट्टराई

गृहजिल्लामा शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘यस अघिको निर्वाचनमा जसले जहाँ जितेको हो त्यहाँ लिने भन्ने आन्तरिक सहमती छ, त्यो अनुसार म स्वतः गोरखा २ बाट चुनाव लड्छु।’ त्यसको अन्तिम टुङ्गो भने गठबन्धनले लगाउने उनले बताए।...

गोरखा-२ मा बाबुराम कि नारायणकाजी ?

नेताहरुका अनुसार जसरी भट्टराईले ‘चुनाव लड्नैपर्छ भन्ने छैन’ भनेर प्रचण्डको कोर्टमा बल फालेका छन्, श्रेष्ठले पनि गोरखा–२ का सन्दर्भमा मुख खोलेका छैनन् । मंगलबार चार नेताबीच भएको छलफलमा पनि श्रेष्ठले आफू राजनीतिक खेलाडी नभएको भन्दै प्रचण्डकै कोर्टमा फालेका छन् ।