काठमाडौं : निर्वाचन अघि नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कित्तामा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराई उभिए। जनता समाजवादी पार्टी,नेपाल (जसपा) त्यागेर बाबुराम नेसपा मात्रै बनाएनन् प्रतिनिधि सभाको निर्वाचनमा प्रचण्डलाई वाकओभर नै दिए गोरखा-२ मा।
प्रचण्ड चुनावमा सजिलै विजयी हुँदा भट्टराईकी छोरी तथा नेसपाकी नेतृ मानुषी यमी भट्टराई…
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा अपेक्षा गरे अनुसार परिणाम नआएको बताएका छन् । गोरखा २ बाट निर्वाचित भएपछि प्रमाणपत्र बुझ्दै प्रचण्डले गठबन्धन दलहरू बैठक बसेर आजै समीक्षा गर्ने बताए ।‘यो निर्वाचनमा जे भएपनि परिणामः सफल भएको छ । हाम्रा सबै उम्मेदवार विजयी हुनुभएको छ । त्यसकारण परिणाम सुखदै भएको छ’ प्रचण्डले भने, ‘तर, हामीले परिणाम जस्तो अपेक्षा गरेका थियौं । त्यस्तो अली भएन । थोरै नसोचेका केही परिणाम भए ।’आज बस्ने सत्ता गठब
गोरखा : चुनावको एउटा महत्त्वपूर्ण इपिसेन्टर हो गोरखा। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गोरखा २ बाट उम्मेदवार बनेपछि त्यहाँ चुनावी सरगर्मी बढ्दो छ।
गोरखा २ मा प्रचण्ड चुनावी घरदैलोमा व्यस्त छन्। उनलाई स्थानीयले फूलमाला लगाएर स्वागत गरेका थिए गोरखाको धारापानीमा घरदैलोका क्रममा प्रचण्डले आगामी चुनावमा दुई मोर्चा आमनेसामने…
गोरखा, अजिरकोट । हरेक प्रतिनिधिसभाको चुनावको समयमा चर्चाको शिखरमा रहने गरेको गोरखाको निर्वाचन क्षेत्र नम्बर–२ यस पटक फेरि चर्चामा रहेको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड मंसिर ४ मा हुने प्रतिनिधिसभाको चुनावका लागि गोरखा–२ मा आएपछि फेरि यसपटक यो क्षेत्र चर्चामा आएको हो । अघिल्लो चुनावमा डा.बावुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच भएको भीडन्तका कारण […]
काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।उनले गोरखा २ बाट उम्मेदवारी दर्ता गरेका हुन्। डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठसहित प्रचण्ड निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन्। प्रचण्डलाई साथै लिएर समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई गोरखा पुगेका थिए। माओवादीले गोरखा– २ मा अध्यक्ष प्रचण्डलाई उठाउने निर्णय गरेको हो। २०७४ को चुनावमा प्रचण्ड चितवन&ndash
काठमाडौं : चितवन क्षेत्र नम्बर ३ छोडेर चुनाव लड्न गोरखा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भव्य स्वागत गरिएको छ। मनोनयन दर्ताका लागि गोरखा पुगेका प्रचण्डलाई जिल्लावासी नेता कार्यकर्ताले बाजागाजासहित स्वागत गरेका हुन्।प्रचण्डले गोरखा २ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिदैँ छन्।माओवादीले गोरखा– २ मा अध्यक्ष प्रचण्डलाई उठाउने निर्णय गरेको हो। २०७४ को चुनावमा प्रचण्ड चितवन– ३ बाट निर्वाचित भएका थिए।अहिलेसम्म तीनवटा संसदीय निर्वाचन लडेका प्रचण्डले
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्ततः यस पटकको चुनावमा चितवन छाडेर गोरखामा उम्मेदवार बन्ने भएका छन्। माओवादी केन्द्रको पदाधिकारीको बैठकले अध्यक्ष दाहाललाई गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेको समाचार आएका छन्। छोरीलाई दुई पटक मेयर निर्वाचित गराइसकेका र भर्खरै मात्र घर बनाएको प्रचार गरेका प्रचण्ड चितवन छाडेर बाबुराम भट्टराईले छाडेको गोरखा-२… Continue reading
काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रतिनिधिसभा चुनावमा गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकले चितवन ३ छाडेर प्रचण्डलाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रचण्डले चितवन छाड्ने भएपछि उनकी पुत्री तथा भरतपुर महानगरकी मेयर रेणु दाहालले यसलाई दुर्भाग्यपूर्ण […]
काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रतिनिधिसभा चुनावमा गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकले चितवन ३ छाडेर प्रचण्डलाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो । दाहाल २०७४ को निर्वाचनमा चितवन ३ बाट निर्वाचित भएका थिए । त्यस्तै २०६४ सालको […]
काठमाडौं, २१ असोज । नेकपा (माओवादी केन्द्र) ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” लाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा गोरखा २ बाट उम्मेदवार बनाउने भएको छ । आज बसेको पदाधिकारी बैठकले दाहाललाई प्रतिनिधिसभा चुनावमा गोरखा २ बाट उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जनाए । ०७४ को निर्वाचनमा चितवन ३ बाट चुनाव लडेका दाहाल […]