८४ को चुनावमा गोरखा-२ मा प्रचण्डलाई बाबुरामले चुनौती दिने

काठमाडौं,फागुन २७ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले २०८४ मा हुने चुनावमा आफ्नो निर्वाचन क्षेत्र गोरखा–२ बाटै लड्ने भएका छन् । गोरखा २ का मतदाताहरूसँग वृहत् छलफल गरेपछि आएको सुझावलाई ग्रहण गर्दै भट्टराईले गोरखा–२ बाटै चुनाव लड्ने तयारी थालेको नेसपाका केन्द्रीय सदस्य तथा भट्टराईका निकट सहयोगी विश्वदीप पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका […]