प्रचण्डलाई गोरखा २ बाट चुनाव लडाउने माओवादीको निर्णय

२१ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकले चितवन–३ छाडेर प्रचण्डलाई गोरखा २ बाट प्रतिनिधिसभा सदस्यको बनाउने निर्णय गरेको हो । ‘अध्यक्षले अझ सुरक्षित क्षेत्र खोज्नुपर्छ भनेर गोरखा २ को निर्णय गरिएको हो’ एक […]