प्रचण्डविरुद्ध गोरखा २ मा उम्मेदवारी दिने माधवी भट्टको घोषणा

काठमाडौँ – चितवन ३ छाडेर गोरखा २ मा चुनाव लड्ने निर्णय लिएकै दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उम्मेदवारी दिने घोषणा माधवी भट्ट पराजुलीले गरेकी छिन्। शुक्रबार राति देश सञ्चारसँग कुराकानी गर्दै भट्टले आफू प्रचण्डविरुद्ध चुनाव लड्न जन्मस्थन गोरखा जाने बताइन्। दाहालले कांग्रेसको जनमतमाथि पटक पटक खेलवाड गरेकाले त्यसका विरुद्ध आफू उठ्न लागेको भट्टको […]

सम्बन्धित सामग्री

को हुन् गोरखा २ मा प्रचण्डलाई चुनौती दिने २८ वर्षीय अब्दुस मियाँ ?

एमाले प्रवेश गर्नुअघि अब्दुस मियाँले काठमाडौं- ६ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए । विवेकशील साझा पार्टी छोडेर बसेका उनले ११ असारमै उम्मेदवारी घोषणा गरे पनि लगत्तै एमाले प्रवेश गरे ।

दाहालले चितवन छाडेर किन रोजे गोरखा ?

माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो गृहजिल्ला चितवन छाडेर गोरखा–२ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेका छन् । हालै चितवन–३ मा नयाँ घर बनाएर त्यहींबाट चुनाव उठ्ने तयारी गरेका दाहालले शुक्रबार गोरखा–२ बाट उम्मेदवारी दिने औपचारिक निर्णय गरेका हुन् ।

प्रचण्ड गोरखाबाट चुनाव लड्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोर्खाको संघीय निर्वाचन क्षेत्र २ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्।  यसअघि २०७४ सालको निर्वाचनमा चितवनको संघीय निर्वाचन क्षेत्र ३ बाट विजयी भएका प्रचण्डले...

प्रचण्डले छाडे चितवन, अब गोरखा-२ बाट चुनाव लड्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका छन्। यसअघि चितवनबाट उम्मेदवारीको तयारी गरेका प्रचण्डले गोरखाबाट उम्मेदवार हुने शुक्रवारको पदाधिकारी बैठकमा बताएका छन्। माओवादी केन्द्रका एक पदाधिकारीले प्रचण्डले गोरखाबाट उम्मेदवारी दिने बताए। प्रतिनिधि सभाको मंसिर ४ गते हुने निर्वाचनमा प्रचण्ड…

यी हुन् गठबन्धनबाट माओवादीले प्रत्यक्ष निर्वाचन लड्ने निर्वाचन क्षेत्र

सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)ले ताप्लेजुङमा उम्मेदवारी दिने सहमति भएको छ।  सत्ता गठबन्धनको बुधबार बसेको बैठकले सिट फाँडफाँटबारे सहमति जुटाउँदै माओवादीले लड्ने अधिकांश निर्वाचन क्षेत्रमा सहमति जुटाएको हो । जसअनुसार झापा २, ५, भोजपुर, मोरङ ४, ५, सोलुखुम्बु, उदयपुर २, सिरहा ३, धनुषा १, महोत्तरी १, सर्लाही ३, सिन्धुली १, नुवाकोट १, काठमाडौं २, काठमाडौं ९, काभ्रे १, सिन्धुपाल्चोक १, चितवन ३, गोरखा २, लमजुङ कास्की १ वा ३, बागलुङ २, कपिलबस्तु १, रुकुम पूर्व, रोल्पा, दाङ २, बाँके १,

गोरखा २ स्वतः मेरो भागमा : भट्टराई

गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा उम्मेदवारी दिने बताएका छन् । शनिबार गुह जिल्लामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले आफ्नो उम्मेदवारी रहने बताएका हुन् । भट्टराईको दल नेसपाले माओवादी केन्द्रको चुनाव चिन्ह लिने सहमति गरेको छ र माओवादीबाट नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे र चुडामणि खड्का दाबेदार छन् । एउटै चुनाव चिन्ह […]

गोरखा २ स्वतः मेरो भागमा पर्छ : बाबुराम

१८ भदौ, गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा उम्मेदवारी दिने बताएका छन् । शनिबार गुह जिल्लामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले आफ्नो उम्मेदवारी रहने बताएका हुन् । भट्टराईको दल नेसपाले माओवादी केन्द्रको चुनाव चिन्ह लिने सहमति गरेको छ र माओवादीबाट नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे र चुडामणि खड्का दाबेदार छन् । एउटै […]

गोरखा-२ मा बाबुराम कि नारायणकाजी ?

नेताहरुका अनुसार जसरी भट्टराईले ‘चुनाव लड्नैपर्छ भन्ने छैन’ भनेर प्रचण्डको कोर्टमा बल फालेका छन्, श्रेष्ठले पनि गोरखा–२ का सन्दर्भमा मुख खोलेका छैनन् । मंगलबार चार नेताबीच भएको छलफलमा पनि श्रेष्ठले आफू राजनीतिक खेलाडी नभएको भन्दै प्रचण्डकै कोर्टमा फालेका छन् ।