उम्मेदवार तय नहुँदै मतपत्र छपाइ : चुनाव चिह्न हुने, उम्मेदवार नहुने !

समय अभाव हुने भन्दै निर्वाचन आयोगले उम्मेदवार तय हुनुभन्दा पहिले नै मतपत्र छापेर वितरण गर्दा उम्मेदवार नभएका चिह्नमा पनि मतदान र मत बदर हुने क्रम बढ्दो छ ।

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। देशका ७७ जिल्लामा डेंगु फैलिँदा ३७,१३१लाई संक्रमण पुष्टि भयो। प्रत्यक्षतर्फको मतपत्रमा उम्मेदवारको चुनाव चिह्न मात्र रहने गरी निर्वाचन आयोगले ४९५ प्रकारका मतपत्र छपाइ सुरु गरेको छ। प्रधानमन्त्रीले शेरबहादुर देउवाले जसपा चार मन्त्रीलाई पदमुक्त गरे। असोज ३१ गतेसम्म बागी उम्मेदवारी निष्क्रिय बनाए कारबाही फुकुवा गर्ने काँग्रेसले जनाएको छ।राष्ट्रहितका पक्षमा बोलेकैले चुनावमा टिकट नदिइएको एमाले नेता भीम रावलले आरोप लगाए।

निर्वाचन : प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु

काठमाडाैँ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मतपत्रमा उम्मेदवारको मात्र चिह्न रहनेछ । निर्वाचन आयोगका अनुसार प्रत्येक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४९५ प्रकारका मतपत्र छापिने छन् । बुधबार उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेसँगै निर्वाचन आयोग प्रदेशसभा तथा […]

प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु, ४९५ प्रकारका हुने

काठमाडौं : निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरेको छ।उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न वितरण गरिसकेपछि आयोगले मतपत्र छपाइको काम सुरु गरेको हो।‘उम्मेदवारको मात्र निर्वाचन चिह्न रहनेगरी पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फको मतपत्र छपाइ आज असोज २७ गतेदेखि शुरु गरिएको छ।’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ हरेक निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै मतपत्र छा

आम निर्वाचन २०७९: प्रत्यक्षको चुनाव चिह्न सेतो कागजमा रातो मसी

काठमाडौं, असोज २५ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पर्सिबाट प्रत्यक्षतर्फको मतपत्र छपाइ गर्ने भएको छ । दशैंअघि सामानुपातिकतर्फको ४ करोड मतपत्र छपाइ पूरा गरेको केन्द्रले प्रत्यक्षतर्फको छपाइ शुरू गर्न लागेको हो । केन्द्रले करिब एक महिना लगाएर समानुपातिकतर्फको मतपत्र छपाइ पूरा गरेको थियो । निर्वाचन आयोगले प्रदेश र संघको प्रत्यक्षतर्फको मतपत्रको चिह्नमा सेतो कागजमा […]

महानगरको मतपत्रमा सात वटै चुनाव चिन्ह रहने

काठमाडौँ । स्थानीय तह निर्वाचनमा महानगरपालिकाको मतपत्रमा राजनीतिक दलले एउटा पदमा उम्मेदवारी दिए पनि सात वटैमा चुनाव चिह्न रहने भएको छ । निर्वाचन आयोगले ६ वटा महानगरपालिका र भक्तपुरका ४ नगरपालिकामा मतपत्र छपाइ सुरु गरेको छ । सुरुमा उम्मेदवारी दिएको पत्रमा मात्र दलको चुनाव चिन्ह रहने भनिएको थियो । यसो गर्दा गठबन्धन गरेका दलहरूले लाभ […]

६ महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र छपाइ शुरु

काठमाडौं : ६ महानगरपालिका र भक्तपुरका चार नगरपालिकाको मतपत्र छपाइ सुरु भएको छ। उम्मेदवार संख्याको आधारमा छाप्ने भन्दै निर्वाचन आयोगले ६ महानगर र भक्तपुरका ४ नगरपालिकाको मतपत्र छपाइ बाँकी राखेको थियो। शनिबार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेसँगै आइतवार मतपत्र छपाइ शुरु गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनले काठमाडौं, ललितपुर, भरतपुर, पोखरा र वीरगञ्ज र विराटनगर महानगरपालिका तथा भक्तपुर, मध्यपुर थिमी, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका लागि करिब १४

१ करोड ३६ लाख मतपत्र छापियो, महानगरको मतपत्र उम्मेदवारी दर्ता पछि मात्रै छापिने

काठमाडौँ– निर्वाचन आयोगले ६ वटा महानगरपालिकामा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्र मतपत्र छपाइ गर्ने भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ६ वटा महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र उम्मेदवारको अन्तिम सूची प्रकाशित भइसकेपछि मात्र छापिने आयोगले निर्णय गरेको जानकारी दिए। महानगरपालिकाका मतपत्रमा राष्ट्रिय दलहरुले समेत जुन–जुन पदमा उम्मेदवारी दिन्छन्, त्यहाँ चुनाव चिह्न राखिने […]

मतपत्र छपाइको तयारी, साना दललाई पनि आफ्नै चुनाव चिह्न

काठमाण्डाै - वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि मतपत्र छपाइको तयारी सुरु भएको छ । एक/ दुई दिनभित्रै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ सुरु गर्ने तयारी गरेको हो । हिजो मतदाता नामावली सार्वजनिक भएपछि अब मतपत्र छपाइको लागि तयारी सुरु भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । स्थानीय तह चुनावमा २ करोड मतपत्र छाप्ने आयोगले निर्णय गरिसकेको छ । मतदाताभन्दा १०/१५ प्रतिशत बढी मतपत्र छाप्नुपर्ने भएकाले त्यसैअनुसार तयारी भएको आयोगले जनाएको छ । आयोगले हिजो सार्व...

चुनाव चिह्नमा हरियो रङ राखेकोमा ओलीको आपत्ति

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव चिह्न हरियो रङकाे राखेकाे भन्दै निर्वाचन आयोगको निर्णय प्रति आपत्ति जनाएका छन् । मङ्गलवार काठमाडौँमा आयोजित कार्यक्रममा उनले हरियो चिह्न के कारणले राख्ने भनी आयोगलाई प्रश्न गरेका थिए । आयोगले सोमबार पठाएको प्रेस विज्ञप्तिमा स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न, विवरण […]