निर्वाचन : प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु

काठमाडाैँ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मतपत्रमा उम्मेदवारको मात्र चिह्न रहनेछ । निर्वाचन आयोगका अनुसार प्रत्येक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४९५ प्रकारका मतपत्र छापिने छन् । बुधबार उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेसँगै निर्वाचन आयोग प्रदेशसभा तथा […]

सम्बन्धित सामग्री

मतपत्र छपाइ सुरु

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको मतपत्र छपाइ सुरु गरेको छ। आयोगले आगामी कात्तिक २७ गते सबै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतपत्र ढुवानी सुरु गर्ने गरी मतपत्र छाप्न सुरु गरिएको जनाएको हो । प्रत्यक्षतर्फको मतपत्र सेतो पृष्ठभूमिमा विवरण र निर्वाचन चिह्न रातो रङको हुनेछ । आयोगका अनुसार प्रदेश […] The post मतपत्र छपाइ सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु

काठमाडौं, असोज २९ । । पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको मतपत्र छपाइ सुरु भएको छ भने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी थालिएको छ। आठ जिल्लाका लागि आवश्यक समानुपातिकतर्फको मतपत्र शुक्रबार ढुवानी गरिएको निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार असोज ३१ गतेभित्र ३५ जिल्लामा मतपत्र ढुवानी सम्पन्न भइसक्नेछ। कात्तिक पहिलो […]

प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु, उम्मदेवारको मात्र चुनावचिह्न रहने

निर्वाचन आयोगले प्रत्यक्ष तर्फको मतपत्र छपाइ प्रक्रिया आजबाट नै सुरु गर्ने जनाएको छ।  उम्मदेवारको मात्र चुनावचिह्न रहने गरी पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र छपाइ आजदेखि सुरु गरिएको छ। यस प्रणालीतर्फ प्रत्येक...

आजबाट प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु

काठमाडौँ – निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रक्रिया आजबाट नै सुरु गर्ने जनाएको छ। बिहीबार सञ्चारमाध्यमहरुसँगको कुराकानीमा आयोगले यस्तो बताएको हो। निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रक्रिया आजबाट सुरु गर्ने बताए। उनले समानुपातिकतर्फको मतपत्र छपाइ कार्यक्रम जारी रहेको र प्रत्यक्षतर्फको मतपत्र छपाइ आजबाट सुरु गर्ने बताए। उनले भने, ‘मतपत्र छपाइ गर्ने कार्यक्रम […]

प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु, उम्मेदवारको चिह्न मात्र रहने

२७ असोज, काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फ (प्रत्यक्षतर्फ)को मतपत्र छपाइ सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मतपत्रमा उम्मेदवारको मात्र चिह्न रहनेछ । निर्वाचन आयोगका अनुसार प्रत्येक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४९५ प्रकारका मतपत्र छापिने छन् । बुधबार उम्मेदवारहरूलाई […]

प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु, ४९५ प्रकारका हुने

काठमाडौं : निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरेको छ।उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न वितरण गरिसकेपछि आयोगले मतपत्र छपाइको काम सुरु गरेको हो।‘उम्मेदवारको मात्र निर्वाचन चिह्न रहनेगरी पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फको मतपत्र छपाइ आज असोज २७ गतेदेखि शुरु गरिएको छ।’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ हरेक निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै मतपत्र छा

प्रदेशसभा समानुपातिकका लागि मतपत्र छपाइ सुरु

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेशसभाको समानुपातिकको मतपत्र छपाइ कार्य सुरु भइसकेको बताएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबारको बैठकमा थपलियाले मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेशसभा समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सुरु भइसकेको जानकारी दिएका हुन् । प्रमुख आयुक्त थपलियाले आइतबारबाट नै प्रदेशसभा समानुपातिकतर्फका लागि मतपत्र […]

६ महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र छपाइ शुरु

काठमाडौं : ६ महानगरपालिका र भक्तपुरका चार नगरपालिकाको मतपत्र छपाइ सुरु भएको छ। उम्मेदवार संख्याको आधारमा छाप्ने भन्दै निर्वाचन आयोगले ६ महानगर र भक्तपुरका ४ नगरपालिकाको मतपत्र छपाइ बाँकी राखेको थियो। शनिबार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेसँगै आइतवार मतपत्र छपाइ शुरु गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनले काठमाडौं, ललितपुर, भरतपुर, पोखरा र वीरगञ्ज र विराटनगर महानगरपालिका तथा भक्तपुर, मध्यपुर थिमी, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका लागि करिब १४

मतपत्र छपाइ सुरु : १६ देखि ५६ लहरसम्मका मतपत्र, दैनिक सात लाख मतपत्र छपाइ

आगामी ३० वैशाखमा एकै चरणमा हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ कार्य सुरु भएको छ । आयोगका अनुसार पहिला दुर्गम जिल्ला र त्यसपछि क्रमशः सुगम जिल्लाका मतपत्र छपाइ हुनेछ । आयोगले...

स्थानीय निर्वाचनका लागि मतपत्र छपाइ सुरु

निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तह निर्वाचन २०७९ का लागि आवश्यक मतपत्र छपाइ कार्यक्रम जनक शिक्षा सामग्री केन्द्रमा सुरु भइ छपाइ कार्य जारी रहेको बताउनुभयो ।