काठमाडौँ– निर्वाचन आयोगले ६ वटा महानगरपालिकामा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्र मतपत्र छपाइ गर्ने भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ६ वटा महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र उम्मेदवारको अन्तिम सूची प्रकाशित भइसकेपछि मात्र छापिने आयोगले निर्णय गरेको जानकारी दिए। महानगरपालिकाका मतपत्रमा राष्ट्रिय दलहरुले समेत जुन–जुन पदमा उम्मेदवारी दिन्छन्, त्यहाँ चुनाव चिह्न राखिने […]