काठमाडौं : नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत २७ जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको छ। एक सातायता गरिएको परीक्षणमा ती प्रहरीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो।
नक्साल स्रोतका अनुसार संक्रमित सबैजनालाई प्रहरी अस्पतालको आइसोलेसनमा राखिएको छ। उनीहरुलाई थप उपचारका लागि शुक्रराज ट्रपिकल अस्पताल टेकुर र सशस्त्...