कोरोनावाट बच्ने उपाय बताउदैं सम्बन्धित चिकित्सक (भिडियो)

अहिले कोरोना भाइरसको संक्रमणवाट बच्ने धेरै अपत्यारिला उपायहरु समाजिक संजालमा ब्याप्त भएपछि साप्ताहिले शुक्रराज ट्रपिकल अस्पताल, टेकुका प्रवक्ता एवं प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलासंग भेटेर कोरोना भाईरसको संक्रमणवाट बच्ने उपाय, यसको रोकथामका उपायहरु बिषयमा भिडियो तयार पारेको छ ।

सम्बन्धित सामग्री

डन्डिफोर आउने कारण र बच्ने उपाय

काठमाडौँ – डन्डिफोर सबैलाई एक न एक पटक आउने गर्छ। किशोरावस्था वा २० देखि ३० वर्षको उमेरमा यो समस्या देखिन्छ। डन्डिफोरलाई छालासँग सम्बन्धित समस्याका रूपमा पनि मान्ने गरिन्छ। हाम्रो छालामा हुने एक प्रकारको ग्रन्थिका कारण अनुहारमा डन्डिफोर आउँछ। डन्डिफोर सौन्दर्यसँग जोडिने भएकाले सबैले चिन्ता गर्छन् तर पुरुषको तुलनामा महिलालाई चिन्ता बढी लाग्ने गरेको चिकित्सक बताउँछन्। […]