एमाले उपाध्यक्ष वामदेव गौतमको घोषणा : बैठकमा जान्नँ, राजीनामा पठाइदिन्छु

 नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजीनामाको घोषणा गरेका छन् । केपी ओलीलाई आफूले नेता मान्न नसक्ने भन्दै गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।नेता गौतमले केपी ओली र आफ्नो विचारमा मेल नखाएको बताउँदै राजीनामा दिने निर्णय लिएका हुन् । ‘मैले यसअघिको स्थायी कमिटी बैठकमै अध्यक्ष केपी ओलीलाई म तपाईंसँग अब रहन्नँ र तपाईंलाई नेता मान्न पनि सक्दिनँ, तपाईले मलाई लखेट्नुभयो भनिसकेको छु’, नेता गौतमले रातोपाटीसँग भने, ‘उपयुक्त समयमा राजीना

सम्बन्धित सामग्री

ट्रसद्वारा नाटकीय राजीनामा घोषणा

लन्डन । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदभार ग्रहण गरेको ६ सातापछि नाटकीय रूपमा राजीनामा दिने घोषणा गरेकी छन् । कर कटौतीको दक्षिणपन्थी ‘प्लेटफर्म’ विघटन भएपछि र सत्तारूढ कन्जरभेटिभ पार्टीका सदस्यमध्ये धेरै सांसदले विद्रोह गरेपछि ट्रसले राजीनामा घोषणा गरेकी हुन् । डाउनिङ स्ट्रिटमा बोल्दै ट्रसले ‘प्रधानमन्त्रीबाट राजीनामा दिएको तर टोरी नेताका रूपमा काम गर्न उत्तराधिकारी चयन […] The post ट्रसद्वारा नाटकीय राजीनामा घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजीनामा घोषणा गर्दै पुबुदुले यसो भने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट पुबुदु दासानायकेले राजीनामा दिएका छन् । बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले पद छाडेका हुन् । राजीनामा घोषणा गर्ने क्रममा पुबुदुले आफ्नो भनाइ यसरी राखे : ‘मैले मेरो प्रशिक्षण करिअरमा लिएको सबैभन्दा कठिन निर्णय हो । म कुनैपनि काम अपुरो छाड्ने व्यक्ति होइन । […]

रक्षामन्त्री रिजालद्वारा पदबाट राजीनामा दिने घोषणा

काठमाडौं । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिनुभएका रिजालले जारी मतगणामा पछि परेपछि पदबाट राजीनामा दिने घोषणा गर्नुभएको हो । सामाजिक संजाल ट्वीटर मार्फत रिजालले राजीनामा घोषणा गर्नुभएको हो । रिजालले लेख्नुभएको छ “नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको […]

मीनेन्द्र रिजालद्वारा रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा

काठमाण्डाै - रक्षामन्त्री मीनेन्द्र रिजालले राजीनामा दिने घोषणा गर्नुभएको छ । कांग्रेस महामन्त्रीमा मतगणनामा पछि परेपछि रिजालले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गर्नुभएको हो । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना भइरहँदा रिजाल पछि पर्नुभएको छ । — Minendra Rijal (@MinendraRijal) December 16, 2021 उहाँले महामन्त्री पदको मतगणना भइरहँदा स्पष्ट सन्देश प्राप्त भएकाले अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा दिने बताउनुभएको छ ।

रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा

रक्षामन्त्री मिनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। नेपाली कांग्रेसको महामन्त्रीको प्रारम्भिक मतगणनामा पछि परेका रिजालले पदबाट राजीनामा दिने निर्णय गरेको बताएका छन्।  ट्विट गर्दै उनले भनेका छन्, ‘नेपाली काङ्ग्रेसको...

प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा राजीनामा घोषणा

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा घोषणा गरेका छन्। उनले प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि राजीनामा घोषणा गरेका हुन्।...

प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलन गर्ने नेपाल बारको घोषणा

नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए आन्दोलन गर्ने घोषणा गरेको छ । बारले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन औपचारिकरुपमा आग्रह गर्दै उनले राजीनामा नदिएको खण्डमा नेपालभरका बार एकाइमार्फत आन्दोलनका कार्यक्रम घोषणा गर्ने स्पष्ट गरेको हो । बारले सल्लाहकार समिति समेतको सुझावको आधारमा प्रधानन्यायाधीशको राजीनामा मागेको हो । ‘प्रधानन्यायाधीशज्यू निरन्तररुपमा एकपछि अर्को विवादमा तानिनु भएको र त्यस्तो विवादले समग्र न्यायपालिकाको प्रतिष्ठा र गरिमामा गम्भीर आ...

भीम रावलद्धारा संयोजकबाट राजीनामा दिने घोषणा

काठमाडौं, ५ कार्तिक । नेकपा (एमाले) का उपाध्यक्ष भीम बहादुर रावलले १० बुँदे सहमति कार्यन्वयन सहजीकरण गर्न बनाइएको कार्यदलको संयोजकबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले आज बसेको १० बुँदे सहमति कार्यान्व्यन सहजीकरण कार्यदलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै राजीनामा दिने घोषणा गरेको बताए । उनले आफूले व्यवस्थित् रुपमा नै राजीनामा भोलि पठाउने जनाए । […]

राष्ट्रिय फुटवल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाद्वारा राजीनामा घोषणा

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिएको घोषणा गरेका छन्। उनले एन्फाका वरिष्ठ उपाध्य पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिनु परेको बताएका छन्।  सामाजिक संजाल फेसवुकमा एक स्ट्याटस लेख्दै...