रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा

रक्षामन्त्री मिनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। नेपाली कांग्रेसको महामन्त्रीको प्रारम्भिक मतगणनामा पछि परेका रिजालले पदबाट राजीनामा दिने निर्णय गरेको बताएका छन्।  ट्विट गर्दै उनले भनेका छन्, ‘नेपाली काङ्ग्रेसको...

सम्बन्धित सामग्री

महामन्त्रीमा पराजयपछि रक्षामन्त्री डा. रिजालद्वारा राजीनामा

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिनुभएका रक्षामन्त्री डा. मिनेन्द्र रिजाल सो पदमा पराजित हुने लगभग निश्चित भएपछि मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । मन्त्री डा रिजालले महामन्त्रीको मतगणनाको प्राम्भिम मत परिणाम आए लगतै राजीनामा घोषणा गर्नुभएको हो । रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गर्नुभएको थियो । …