उद्योगमन्त्री हमालद्वारा राजीनामा दिने घोषणा

सम्बन्धित सामग्री

उद्योगमन्त्री हमालद्वारा राजीनामा दिने घोषणा

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने बताएका छन्।

उद्योगमन्त्री हमालको घोषणा : आजै राजीनामा दिने

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले आइतबार राजीनामा दिने बताएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटामा मन्त्री बनेको भन्दै चर्को आलोचना भएपछि हमाल राजीनामा दिन लागेका हुन्। आफूले आजै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष...

नवनियुक्त उद्योगमन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने !

काठमाडौं । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा घोषणा गरेका छन् । शुक्रबार मन्त्री नियुक्त भएका हमालले आइतबार राजीनामा दिने घोषणा गरेका हुन् ।

उद्योगमन्त्री गजेन्द्र हमालद्वारा राजीनामा दिने घोषणा

२४ असोज, काठमाडौं । सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताएका हुन् । ‘मैले आफ्नो स्वविवेक प्रयोग गरें, धेरै सोचें, किन विवादमा परुँ म । किन राजीनामा दिने भनेर […]