मेक्सिकोमा एकै घरका आठ जनाको हत्या

मेक्सिको । मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना सदस्यको हत्या भएको यहाँका महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । सोमबार सो हत्या भएको थियो । मारिएकामा छ जना महिला र दुई पुरुष छन् । त्यस्तै चार जना बालबालिका पनि रहेका सो […]

सम्बन्धित सामग्री

बुढानीलकण्ठमा एक जनाको हत्या

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ-५, थाकथोकमा एक जनाको हत्या भएको छ । बुढानीलकण्ठ-४ मा बस्दै आएका ३२ वर्षीय मानबहादुर राउतको हत्या भएको महानगरीय काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार हत्यामा संलग्न भएको अभियोगमा स्थानीय विष्णुमती दुलाल गाउँ बस्ने २४ वर्षीय याकुभ चौधरी र लिबुकोट बस्ने १८ वर्षीय करण पासवान पक्राउ […]

प्रदेश १:एक वर्षको अवधिमा ६७ जनाको हत्या

प्रदेश १ मा एक वर्षको अवधिमा ६७ जनाको हत्या भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ ले शनिबार नेपाल मानवअधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै प्रदेश १ मा सन् २०२१मा ६७ जनाको हत्या भएको तथ्याँक सार्वजनिक गरेको हो।...

बन्दुकधारीद्वारा नाइजेरियामा करीब दुइ सय जनाको हत्या

काठमाडौँ । बन्दुकधारीहरूले नाइजेरियामा करीब २०० जनाको हत्या गरेको स्थानीयले बताएका छन् । लुटेराहरूको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रको जाम्फारामा २०० जनाको हत्या गरेको स्थानीयलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ । आक्रमणबाट श्रीमती र आफ्ना तीन सन्तान गुमाएका उमारी माकेरी नाम गरेका एक व्यक्तिले समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारी अनुसार […]

अमेरिकाको फ्लोरिडामा एक व्यक्तिले गोली प्रहार गरी ४ जनाको हत्या

एजेन्सी । अमेरिकाको फ्लोरिडामा एक ब्यक्तिले गोली प्रहार गरी ४ जनाको हत्या गरेका छन् । बुलेट प्रुफ ज्याकेट लगाएका ती ब्यक्तिले एक महिला र उनको तीन महिनाको शिशु तथा अन्य दुइ जनाको हत्या गरेको हो । घटनामा ११ बर्षिया एक बालिका भने सख्त घाइते भएकी छन् । फ्लोरिडाको ब्यस्त बजारमा भएको घटनामा गोली प्रहार लगत्तै […]

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

संखुवासभाको मादी नगरपालिका–१ मा अज्ञात समूहले एकै परिवारका ६ जनाको हत्या गरेको छ।  सोमबार बिहान एकै परिवारका ६ जना हत्या भएको अवस्थामा स्थानीयले देखेपछि घटना सार्वजनिक भएको संखुवासभाका प्रमुख जिल्ला...

सङ्खुवासभामा एकै परिवारका ६ जनाको हत्या

काठमाडौँ। सङ्खुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका-१ का तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले जानकारी दिएका छन् । ‘६ जनाको हत्या भएको बिहान गाउँलेले देखे । कसैको घरभित्रै, कसैको बाहिर बाटोमा शव फेला परेको छ,’ नगरप्रमुख लिंथेपले भने, ‘म पनि घटनास्थलमा जाँदै छु ।’

खुकुरी प्रहारबाट तुम्लिङटारमा एक जनाको हत्या

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका – ९ तुम्लिङटारमा खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ । खुकुरी प्रहार खाँदबारी – ९ तुम्लिङटारका ४७ बर्षीय लक्ष्मण कुमालको हत्या भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरिक्षक शुभेश अधिकारीले जानकारी दिए । बुधबार साझँ ६ बजे अज्ञात समूहको खुकुरी बाट ४७ बर्षीय कुमाल हत्या भएको प्रहरी […] The post खुकुरी प्रहारबाट तुम्लिङटारमा एक जनाको हत्या appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

अमेरिकामा गोली प्रहार गरी ३ जनाको हत्या

एजेन्सी । अमेरिकाको डालसमा एक अज्ञात बन्दुकधारीले गोली प्रहार गरी ३ जनाको हत्या गरेको छ । डालस स्थित एक मार्केट बाहिर ती ब्यक्तिले पाँच जनामाथि गोली प्रहार गरेकोमा ३ जनाको मृत्यु भएको हो । घटनामा २ जना घाइते भएका छन् । गोली प्रहार गर्ने ब्यक्ति फरार रहेकाले ब्यापक खोजी गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार भीडमाझ […]