यी हुन् संखुवासभामा हत्या गरिएका एकै परिवारका ६ सदस्य (तस्बिरसहित)

काठमाडौं, २२ भदौ । संखुवासभाको उमलिङमा हत्या गरिएका एकै परिवारका ६ जनामध्येका हुन् यी अबोध बालबालिका । कोपिलामै यीनलाई अपराधीहरुले चुडेका छन् । निर्ममतापूर्वक रातको समयमा हत्या गरी बारीमा घोप्टो पारी फालिदिए । विपिन कार्की ८ वर्षका थिए भने गोमा कार्की ५ वर्षकी थिइन् । २० भाद्रको राति मादि नगरपालिका १ स्थित उमलिङमा घरमुली ८५ […]

सम्बन्धित सामग्री

थप चार आरोपी सार्वजनिक गर्दै प्रहरीले भन्यो– दाजुभाइका दुई परिवार मिलेर हत्या

संखुवासभामा एकै परिवारका ६ जनाको हत्यामा एक व्यक्तिको मात्रै संलग्नता ठोकुवा गर्दै आरोपी सार्वजनिक गरेको प्रहरीले सात दिनपछि थप चारजनालाई सार्वजनिक गरेको छ । २७ भदौमा पत्रकार सम्मेलनमार्फत २५ वर्षीय लोकबहादुर...

संखुवासभा हत्या प्रकरण : पाँच जनाको हत्यामा एउटै चिर्पट प्रयोग

२७ भदौ, काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । उनी मृतक तेजबहादुर कार्कीका भतिजो समेत हुन् । डीआईजी अरुण बीसीका अनुसार प्रहरीले व्यक्तिगत रिसिइबी, सुनियोजित हत्या, लुटपाटका लागि हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । तर घरमा भएको सम्पत्ति र […]

संखुवासभा हत्या : जग्गा किन्ने पैसा घरमा राखेका कारण हत्या भएको आशंका

संखुवासभा, भदौ २२ । संखुवासभामा एकै परिवारका ६ जनाको पैसाका कारण हत्या भएको आशंका गरिएको छ । तेजबहादुर कार्कीले झापाको दमकमा तिज लगत्तै पास गर्ने गरी जग्गा किन्न नगद पैसा घरमा जम्मा गरेको र त्यहीँ पैसाका लागि विभत्स घटना भएको आशंका स्थानीयहरुले गरेका छन । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) को टोली, संघीय प्रहरी कार्यालय […]

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

काठमाडौँ – संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका–१ उम्लिङ्ग खोला खर्कका तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको हो । घटनास्थल तर्फ जाँदै गरेका नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले बिहान गाउँलेले घटना थाहा पाएर प्रहरीलाई जानकारी दिएको बताए । उनले भने, ‘हामी घटनास्थल तर्फ जाँदै छौँ । अबको एक घण्टामा […]

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

संखुवासभाको मादी नगरपालिका–१ मा अज्ञात समूहले एकै परिवारका ६ जनाको हत्या गरेको छ।  सोमबार बिहान एकै परिवारका ६ जना हत्या भएको अवस्थामा स्थानीयले देखेपछि घटना सार्वजनिक भएको संखुवासभाका प्रमुख जिल्ला...

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या, सडक र बारीमा भेटियो क्षतविक्षत अवस्था शव

संखुवासभाको मादी गाउँपालिका–१ उम्लिङमा एकै परिवारका ६ जनाको शव क्षतविक्षत अवस्थामा फेला परेको छ ।  मादी नगरपालिकाकी उपमेयर उर्मिला दुवेदीका अनुसार उनीहरूको शव कोहीको घरभित्र कोहीको सडकमा र कोहीको बारीमा फेला परेको बताइन् । मृत्यु हुने परिवार तेजबहादुर कार्कीको रहेको उनको भनाइ छ ।  ‘उनीहरूको शव घरमा, बारीमा, सडकमा छरपस्ट छरिएका छन्,’ दुवेदीले लोकान्तरसँग भनिन् । जिल्ला प्रहरी कार्यालय संखुवासभा प्रवक्ता प्रहरी निरीक्षक लालध्वज सुवेदीका अनुसार हजुरआमादेखि ४ वर्षका बालकसमेत मृत फे...

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या, प्रहरी घटनास्थल पुग्दै

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले रातोपाटीलाई जानकारी दिए । घटना धारिलो हतियार प्रयोग गरेर घटाइएको सूचना आएको भन्दै उनले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको बताए । उनले घटनास्थल चैनपुरबाट ३ घण्टाको दूरीमा रहेको बताए । थप  विवरण आउन बाँकी रहेको छ ।