कोरोना महामारीमा बढे बलात्कार र हत्या

बलात्कारका घटनामा ६५ प्रतिशत पीडित बालबालिका, ८२ प्रतिशत चिनेजानेकाबाटै कोरोना महामारीले प्रभावित बनेको गत वर्षमा समग्रमा अपराधका घटना घट्दा केही गम्भीर किसिमका अपराध भने बढेका छन् । बलात्कार, हत्या, लागुऔषध र आत्महत्याजस्ता...

सम्बन्धित सामग्री

छाेरीलाई बलात्कार र छाेराकाे हत्या गरेकाे आराेप लागेका बुबा पक्राउ

सुर्खेतमा छाेरीलाई बलात्कार र छाेराकाे हत्या गरेकाे आराेप लागेका बुबा पक्राउ परेका छन् । उनलाई प्रहरीले कैलालीकाे टीकापुरबाट बिहीबार बिहान पक्राउ गरेकाे हाे ।

बलात्कार पछि हत्या गरेका दुई जनालाई जन्मकैद

१८ महिने बालिकालाई सामूहिक बलात्कार पछि हत्या गरेको आरोपमा दुई जनालाई जिल्ला अदालत मोरङले जन्मकैदको फैसला गरेको छ।...

भारतमा २ किशोरीको बलात्कार पछि हत्या

काठमाडौं । भारतको उत्तर प्रदेशमा दुईजना किशोरीमाथि बलात्कार पछि हत्या गरिएको आरोपमा ६ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । ती किशोरीहरु एउटा रुखमा झुन्डिरहेको अवस्थामा फेला परेपछी घटना उजागर भएको हो । प्रहरीका अनुसार उत्तर प्रदेशको लखिमपुर जिल्लाको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको हो । उनीहरुको उमेर १८ बर्ष मुनिको र दलित परिवारको […]

सामूहिक बलात्कार गरी चार वर्षीया बालिकाको हत्या, बालकसहित तीन पक्राउ

पर्सा : सामूहिक बलात्कार गरी चार वर्षीय बालिकालाई बलात्कार गरी हत्या गर्ने १२ वर्षीय नाबालक सहित तीन अभियुक्त पक्राउ परेका छन्। पर्साको वीरगञ्ज महानगरपालिका स्थित बजारक्षेत्रबाट गत बिहीबार साँझ बेपत्ता भएकी ती बालिकालाई सामूहिक बलात्कार गरी हत्या गर्ने चारमध्ये नाबालकसहित तीन अभियुक्त पक्राउ परेका हुन् । उनीहरुलाई पर्सा प्रहरीले अनुसन्धानका क्रममा शनिबार नियन्त्रणमा लिई आइतबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराएको छ। बालिकाको परिवारले दिएको उजुरीका आधारमा प्रहरीले श

एटलान्टामा ४५ बर्ष अघि बालिका बलात्कार र हत्या गरेका व्यक्तिको मृत्युदण्ड स्थगित

अमेरिकाको एटलान्टामा ८ बर्षकी कब काउन्टीकी बालिकाको हत्यामा दोषी ठहर भएका व्यक्तिको मृत्युदण्ड अस्थायीरुपमा स्थगित गरिएको छ । झण्डै ४५ बर्ष अगाडि १० बर्षकी बालिकाको बलात्कार र ८ बर्षकी बालिकाको हत्या गरेको ठहर भएपछि ६८ बर्षका भर्जिल डेलानो प्रेस्नेल जुनियरलाई मंगलबार मृत्युदण्ड दिने तय भएको थियो । प्रेस्नेलले २२ बर्षको उमेरमा बालिका बलात्कार र हत्या […]

१८ महिने नाबालिकाको बलात्कार गरी हत्या, दुईजना पक्राउ

काठमाडौँ- मोरङको सुन्दरहरैचा नगरपालिका-७ मा एक डेढ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या भएको छ । बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी छन् । उनीहरूले घरमा कोही नभएको मौकामा घरबाटै बोकेर झाडीमा लगेर बलात्कार गरेका थिए । बलात्कार गरेर झाडीमा […]

सामूहिक बलात्कार र हत्या आरोपमा दुई पक्राउ

गत १४ असोजमा घरअगाडिको सडकमा मृत भेटिएकी भंगहा नगरपालिका–२, बखरीटोलकी अमृता सदाको सामूहिक बलात्कार र हत्या आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिई सार्वजनिक गरेको छ । धनुषा क्षिरेश्वर नगरपालिका–३, पर्सा पकडिया घर...

बलात्कार प्रतिकार गर्दा सन्तोषीको हत्या, आरोपी सार्वजनिक

काठमाडौं / जनावरहरुको आवाज निकालेर भाइरल भएकी सन्तोषी सुब्बाको हत्या गर्ने आराेपी प्रहरीले पक्राउ गरि सार्वजनिक गरेकाे छ । प्रहरीले सन्तोषीको हत्या गरेको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी- १४ घर भएका २९ वर्षीय सुरेश तिमल्सिनलाई पक्राउ गरेको हाे । सुब्बाको बलात्कार प्रयासपछि हत्या गरिएको खुल्न आएको महानगरीय अपराध महाशाखाले जनाएकाे छ । जबरजस्ति गर्ने क्रममा सन्तोषीले... The post बलात्कार प्रतिकार गर्दा सन्तोषीको हत्या, आरोपी सार्वजनिक appeared first on Purbeli News.

आँप टिप्न गएकी बालिकाको बलात्कार प्रयासपछि हत्या

आँप बगैचामा आँप टिप्न गएकी सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलकी ९ वर्षीया बालिकाको बलात्कार प्रयासपछि हत्या गरेको खुलेको छ। गत्त शुक्रबार बालिका शिवानी यादवको शव स्थानीय शिवनाथ यादवको आँपको बगैंचामा भेटिएको थियो।...

बलात्कार प्रयासपछि नौ वर्षिया बालिकाको घाँटी रेटेर हत्या

सप्तरी, राजविराज । प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी ९ वर्षिया बालिकाको घाँटी रेटी हत्या गरिएको घटनामा गाउँकै एक यूवाको संलग्नता पुष्टि गरेको छ । स्थानिय १९ वर्षिय रोहित कुमार यादवले बलात्कार प्रयास बिफल भएपछि आफ्नो पहिचान खुल्ने डरले बालिकाको हत्या गरेको प्रहरीले जनाएको छ । शुक्रबार बाख्रा चराउन गएकी डाक्नेश्वरी नगरपालिका ३ की नौं वर्षिया […] The post बलात्कार प्रयासपछि नौ वर्षिया बालिकाको घाँटी रेटेर हत्या appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.