टेक्सासको विद्यालयमा टिनएजरले गोली चलाउँदा कम्तीमा १९ बालबालिका र २ बयस्कको मृत्यु

टेक्सासको प्राथमिक विद्यालयमा १८ बर्षको टिनएजरले गोली चलाउँदा कम्तीमा १९ बालबालिका र २ बयस्कको मृत्यु भएको छ । बन्दुकधारीले शिक्षकको समेत हत्या गरेको छ । प्रहरीले बन्दुकधारीको पहिचान गरिसकेको छ । टेक्सासका गभर्नरका अनुसार उक्त युवकको नाम साल्भाडोर रामोस हो । दक्षिणी टेक्सासको विद्यालयमा गोली चलाउने बन्दुकधारी पनि प्रहरी कारवाहीमा मारिएको जनाइएको छ । टीनएजरले […]

सम्बन्धित सामग्री

गाजामा १० लाख बालबालिका विस्थापित

गाजामा जारी इजरायली आक्रमणबाट १० लाख बालबालिका विस्थापित भएका छन्। यी बालबालिका आफ्नो परिवारका सदस्यसहित पूर्णरूपमा विस्थापित भएको संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले जनाएको छ। युनिसेफका मध्य पूर्व तथा उत्तर अफ्रिकाका लागि क्षेत्रीय निर्देशक एडेल खोदरले गाजा युद्धमा मृत्यु हुने र घाइते हुनेमा पनि सबैभन्दा बढी बालबालिका तथा महिला रहेको बताएका छन्। उनले गाजापट्टी बालबालिकाका लागि विश्वकै सबैभन्दा खतरनाक क्षेत्र बन्दै गएको बताएका छन्। उनले गाजामा पानी, खाना तथा सुरक्षा बिना निकै सा

रुसको ब्यापारिक भवनमा आगलागी हुँदा दुई बालबालिका सहित ६ को मृत्यु

एजेन्सी । रुसको एक ब्यापारिक भवनमा आगलागी हुँदा दुई बालबालिका सहित ६ जनाको मृत्यु भएको छ । आगलागीमा परी ९ जना घाइते भएका छन् । भवनमा आगलागी भएपछि २ सय जनालाई उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । मस्कोको तगांस्की जिल्लामा रहेको सो भवनमा होटल लगायत अपार्टमेन्टहरु रहेको जनाइएको छ । ४१ वर्ष पुरानो १० […]

चितुवाको आक्रमणबाट बर्सेनि मारिन्छन् बालबालिका

तनहुँमा चितुवाको आक्रमणबाट बर्सेनि बालबालिका मारिने गरेका छन् । चितुवाको त्रासले घरको आँगनमा नै खुलेर खेल्न सक्ने अवस्था छैन । व्यास नगरपालिका–१२ छिर्कनेमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भयो ।

न्युयोर्कको ब्रोंक्समा भएको आगलागीमा तीन बालबालिका सहित चार जनाको मृत्यु

आइतबार बिहान न्युयोर्कको ब्रोंक्समा एउटा घरमा आगलागी हुँदा तीन बालबालिका र एक वयस्कको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। युनियनपोर्ट सेक्सनमा क्यासल हिल एभिन्यू नजिकैको २१६५ क्विम्बी एभिन्यूमा अग्निनियन्त्रकहरूले पहिलो र दोस्रो तल्लामा ठूलो आगो लागेको थियो । आगलागीको कारणको अनुसन्धान भइरहेको छ । आगलागी बिहान ६ बजे रिपोर्ट गरिएको थियो । आगलागीको कारण आपराधिक नभएको […]

पाकिस्तान बाढी : मृत्यु हुनेमध्ये ३८० बालबालिका

इस्लामवाद – मुसलधारे वर्षापछिको बाढीले पाकिस्तानको एक तिहाइ भाग डुबानमा परेको छ । बाढीमा अहिलेसम्म ११०० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८०  बालबालिका छन् । पाकिस्तानको बाढीलाई ‘अप्रत्यासित जलवायु विपत्ति’ भन्दै राष्ट्रसंघले सहयोगका लागि आह्वान गरेको छ । भारी मनसुनपछिको विनाशकारी बाढीले घर, व्यवसाय, पूर्वाधार र बालीहरू ध्वस्त पार्नुका साथै देशका ३ करोड […]

पाकिस्तानको बाढीमा मृत्यु हुनेमध्ये ३८० बालबालिका

मुसलधारे वर्षापछिको बाढीले पाकिस्तानको एक तिहाइ भाग डुबानमा परेको छ । बाढीमा अहिलेसम्म १ हजार एक सय जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८०  बालबालिका छन् । पाकिस्तानको बाढीलाई ‘अप्रत्यासित जलवायु विपत्ति’ भन्दै राष्ट्रसंघले सहयोगका लागि आह्वान गरेको छ । भारी मनसुनपछिको विनाशकारी बाढीले घर, व्यवसाय, पूर्वाधार र बालीहरू ध्वस्त पार्नुका साथै देशका ३ करोड ३० लाख मानिसहरुलाई असर गरेको छ । वर्षाले देशको एकतिहाई भूभाग जलमग्न भएको पाकिस्तानकी जलवायुमन्त्रीले बताएकी छिन् । ‘द

नौ हजार बालबालिका कोरोना संक्रमित

कोरोना संक्रमणका कारण हालसम्म करिब ९ हजार बालबालिका संक्रमित भएको पाइएको छ । हाल बालबालिकामा हुने संक्रमणदर र तेस्रो लहरमा बालबालिका प्रभावित हुने सरकारी अनुमान अनुसार तत्काल सचेत हुनुपर्ने अवस्था देखिएको विज्ञको भनाइ छ । राष्ट्रिय बाल अधिकार परिषद्ले हालसम्म कोरोना संक्रमणका कारण ६५ जनाको मृत्यु भएको जनाएको छ । परिषदले २ सयभन्दा बढी बालबालिका […]

नाइजेरियामा दुई सय बालबालिका अपहरित

एजेन्सी। नाइजेरियाको उत्तरी राज्य नाइजरमा सालिहु ट्यांको इस्लामिक स्कुलबाट करिब दुई सय बालबालिका अपहरणमा परेका छन्। त्यहाँका मिडियाले यो खबर प्रशारण गरेका छन्। घटनामा प्रहरीको कारवाहीमा एकजना अपहरणकारीको मृत्यु भएको समाचारमा बताइएको छ। प्रहरीका अनुसार अपहरणकारी हतियारसहित मोटरसाइकलमा आएका थिए। प्रहरीले बालबालिका छुटाउन प्रयत्न गरिरहेको बताएको छ। नाइजेरियामा पछिल्लो समय बालबालिका अपहरणको घटना दोहोरिन थालेपछि कतिपय विद्यालय बन्द गरिएका छन्।

ब्राजिलमा बस दुर्घटना हुँदा बालबालिका सहित १९ जनाको मृत्यु

ब्राजिलको गुआराटुबा शहरमा एक बस पहाडी सडकबाट तल खस्दा बालबालिका सहित कम्तीमा १९ जनाको मृत्यु भएको छ । एक बालक र पाँच किशोरकिशोरीको मृत्यु भएको हो ।  बसमा कुल ५६ जना यात्रु थिए । तीमध्ये १९ जनाको ज्यान गएको छ भने ३३ जना घाइते भएका छन् । सातजनाको अवस्था गम्भीर छ ।  स्थानीय समयअनुसार सोमवार बिहान साढे ८ बजे सेर्रा दो मार नामक स्थानमा सडकबाट बस तल खसेको हो । बस आनानिन्देउआबाट काम्बोरिउ शहरतर्फ जाँदै थियो ।  बस चालकलाई सोधपुछका लागि लगिएको छ ।