काठमाडौँ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले फौजदारी अभियोगमा मुद्दा चलेका सांसदहरूले आफ्नो पद निलम्बन नहुने नियमावली बनाउने प्रक्रिया थाल्नु कानुनी शासनको उपहास भएको बताएका छन् ।
नेपाल विद्यार्थी संघ पशुपती क्याम्पसको साताव्यापी खेलकुद प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै महरले फौजदारी अभियो...