पश्चिमा विश्व व्यवस्था कसरी पर्दैछ खतरामा ? (भिडियो)

युरोप र अमेरिकी विशेषज्ञहरू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई जवाफदेही बनाउन भारत र चीनले गरेको बेवास्ताले निमयमा आधारित विश्व व्यवस्था खतरामा परेको तर्क गर्छन् । तर, विकासशील देशमध्ये अधिकांश यो युद्धमा तटस्थ देखिएका छन् ।

सम्बन्धित सामग्री

के अमेरिकी प्रभुत्वको विश्व व्यवस्था कमजोर बनेको हो ? २०२४ मा के होला ?

अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा पछिल्लो १२ महिनामा अमेरिका, युरोप तथा विश्वका देशो लोकतन्त्रहरुलाई विभिन्न झट्का लागे । यद्यपि ती मध्ये कुनै पनि विनाशकारी रहेनन्, तथापि यसले अमेरिकी प्रभुत्वयुक्त पश्चिमी मूल्यबाट टाढा बदलिंदो शक्ति सन्तुलनतर्फ संकेत गर्दछ, जुन वर्षौंदेखि प्रभावी रहँदै आयो । यद्यपि विभिन्न मोर्चाहरुमा पश्चिमी हितका लागि गलत दिशामा हावा चलिरहेको छ । विश्व रंगमञ्चमा […]

जारी युद्धले सिर्जना गर्दै छ नयाँ विश्व व्यवस्था

चीनले आफूलाई केन्द्रमा राखेर वैकल्पिक विश्व व्यवस्था निर्माण गर्न कडा मिहिनेत गरिरहेको छ गाजा र युक्रेन युद्धदेखि अमेरिका–चीनबीचको प्रतिस्पर्धासम्मका पछिल्ला प्रवृत्ति र घटनाक्रमले विश्व भूराजनीतिमा आधारभूत परिवर्तनको संकेत गर्छ । पश्चिम र...

लिंगभेदको भाष्य

निश्चितरूपमा लिंगभेद आजको मानव समाजको एउटा विरूप यथार्थ हो। जसको वरिपरि वर्तमान विश्व व्यवस्था घुमिरहेको प्रतीत हुन्छ।...

सम्भव छ, समावेशी विश्व व्यवस्था

मुलुकहरूले विश्व शान्ति र विकासको खोजी गर्न स्थापना गरेको नियममा आधारित हाम्रो अन्तर्राष्ट्रिय व्यवस्था आफ्नो संस्थापनाको उद्देश्यमा असफल हुँदै गएको छ । हाम्रा पूर्वजहरूले आठ दशकअघि, दोस्रो विश्वयुद्धको समाप्तिपछि स्थापना गरेका विश्व...

नेपालको अन्तर्राष्ट्रिय सम्बन्धबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

नीति अनुसन्धान प्रतिष्ठानले यही भदौ १० देखि १२ गतेसम्म नेपालको अन्तर्राष्ट्रिय सम्बन्धबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।  तीन दिनसम्म हुने ‘अन्तर्राष्ट्रिय सम्बन्ध : नेपाल र विश्व व्यवस्था’ विषयक सम्मेलनमा अन्तर्राष्ट्रिय सम्बन्धमा स्थापित शैक्षिक संस्था तथा विश्वविद्यालयबाट विद्यावारिधि गरी विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा महत्वपूर्ण भूमिकामा रहेका नेपाल र भारतका ४० वर्षभन्दा कम उमेरका एकसय जना विज्ञ युवाको सहभागिता रहनेछ ।सम्मेलनमा विज्ञले आफ्ना कार्यपत्र

धरापमा विश्व व्यवस्था

कसैलाई थाहा छैन युक्रेनमाथि रुसको सैन्य हस्तक्षेपले सुरु भएको युद्ध कहिले र कुन रूपमा समाप्त हुन्छ । युद्धकै बीच तीन पटक दुवै देशबीच निकासका लागि वार्ता भइसकेको छ तर कुनै पनि पक्षले आफ्नो अडानबाट पछाडि हट्ने सङ्केत देखाएको छैन, सहमतिका लागि इजरायल, टर्की, भारत, चीनलगायतका देशबाट पहल भएको छ तर इतिहास, अर्काको क्षेत्र हडप्ने कुत्सित मनसाय र सुरक्षाका लागि अर्काको सहारा खोज्ने सेरोफेरोमा सुरु भएको युद्धले जति ढिलो हुँदै गयो परिदृश्य अर्कै भएर विश्व व्यवस्था खल्बलिने र चौतर्फी सुरक्षा जोखिम बढाउने स्पष्ट छ । केही हप्तादेखि नै युक्रेन रुस सीमा क्षेत्रमा जुन प्रकारको गतिविधि भइरहेको थियो त्यसका आधारमा अनुमान गरिँदै थियो उसले चाँडै नै युक्रेनमाथि आक्रमण गर्ने छ । सन् २०२२ फेबु्रअरी २४ को बिहान जब रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा पूर्ण सैन्य शक्तिसाथ हमला सुरु गरेको घोषणा गरे पश्चिमा देशहरूको अनुमान सत्यमा परिणत भयो । त्यसअघि पुटिनले सीमा नजिक र बेलारुसमा आफ्नो ठूलो स्तरको सैन्य बन्दोबस्तीलाई अभ्यासको जामा पहि¥याएर संसारलाई झुक्याउने कोसिस नगरेका होइनन् तर पत्याएको कसैले पनि थिएन ।

युक्रेन संकट : अग्नि परीक्षामा अमेरिकी विश्व-व्यवस्था

अमेरिकी नेतृत्वको विश्व–व्यवस्था लड्खडाइरहेको छ। बहुध्रुवीय विश्वमा चीन-रूस गठबन्धनले नयाँ छनक दिन खोजे जस्तो देखिन्छ। तर तिनीहरूको शासकीय स्वरूप निरंकुश र एकदलीय नै हुने हो भने विश्वले त्यो शासन व्यवस्थालाई कसरी अवलम्बन गर्न सक्छ ? उत्तर सजिलो छैन।