भारतमा विदेश नीतिमाथि बहस: उदारवादी कूटनीतिज्ञहरूको समेत कालापानीबारे 'बायस्ड' मत !

विश्व व्यवस्था द्रुत गतिमा परिवर्तन भइरहेको छ । अहिले एक किसिमको व्यवस्थाबाट अर्को किसिमको व्यवस्थामा प्रवेश गर्ने संक्रमणकालीन समय चलिरहेकाले अन्योलको स्थिति रहेको छ ।  यस्तो स्थितिमा प्रत्येक देशले आफ्नो राष्ट्रिय स्वार्थको रक्षाका लागि समयसान्दर्भिक रणनीति बनाउनुपर्ने भएको छ । नेपाल पनि यसमा पछि पर्न नहुने स्थिति छ तर नेपालले पोहोर साल सार्वजनिक गरेको परराष्ट्रनीति कर्मकाण्डी किसिमको भएकाले निराशाजनक छ ।  यसैबीच भारतका प्रबुद्ध व्यक्तिहरूको एक समूहले देशको नयाँ परराष्ट्रनीति तथा रणनीतिका विषयमा गहन निबन्धहरूको एक स...