लिंगभेदको भाष्य

निश्चितरूपमा लिंगभेद आजको मानव समाजको एउटा विरूप यथार्थ हो। जसको वरिपरि वर्तमान विश्व व्यवस्था घुमिरहेको प्रतीत हुन्छ।...

सम्बन्धित सामग्री

नेपालमा नकारात्मक भाष्य निर्माण गरी भ्रम छर्ने फेसन भयोः प्रधानमन्त्री

काठमाडौं, २ पुस।प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र विरोधीहरूले नकारात्मक भाष्य निर्माण गरेर भ्रम छर्ने काम गरेको बताएका छन्। सोमबार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा उनले भने,‘परिवर्तनका विरोधी शक्तिहरूले खाली नकारात्मक भाष्य सिर्जना गरी भ्रम छरेका छन्।त्यसकै लहैलहैमा परिर्वतनका पक्षधर पनि लागेको देख्दा मलाई दुःख लागेको छ।गलत सोचको फेसन बसेपछि जति राम्रो गरे पनि राम्रो कामको मूल्याङकन हुँदो रहेनछ।

संविधान खराब भन्ने नकारात्मक भाष्य निर्माण नगरौँ : सांसद पन्थ

काठमाडौँ, २७ मङ्सिर । “कुनै विषयमा सरकार कमजोर हुनेबित्तिकै संविधान र व्यवस्था नै ठिक छैन भन्ने प्रवृत्ति देखिएको छ । ‘सडक भत्कियो भने पनि संविधान खराब भन्ने’, देश नै खत्तम छ भन्ने भाष्य निर्माण हुँदैछ, नकारात्मक भाष्य निर्माण गर्न हुँदैन”, राष्ट्रियसभाका युवा सांसद प्रकाश पन्थले भने । पछिल्लो समय समाजमा नकारात्मक चिन्तन बढ्दै गइरहेकामा चिन्ता […]

रहरमा विदेशिनेले नेपालमा काम छैन भन्ने भाष्य बनाए : मुख्यमन्त्री पाण्डे

पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रहरमा विदेशिएकाहरूले नेपालमा केही पनि नभएको भन्दै भाष्य बनाइरहेको दाबी गरेका छन्।पर्वतको जलजला गाउँपालिकामा शनिवार सुरु भएको अन्तरराष्ट्रिय पर्वत समाजको चौथो अधिवेशन उद्घाटनमा बोल्दै उनले बाध्यतामा विदेश गएकाहरूले स्वदेशको उन्नतिमा चिन्ता गरिरहेको र लगानीको वातावरण खोजिरहेको बताए। रहरले विदेश गएकाहरूका कारण नेपालको सम्पत्ति पलायन भएको उनको तर्क छ।‘बाध्यताले विदेशिएकामा नेपालप्रतिको माया बढी देख्छु। कमाउन कति दुःख गर्नुपर्छ भन्ने हा

शंकर पोखरेलको असन्तुष्टि, पुराना पार्टी सबै खराब भन्ने भाष्य खडा गरियो

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले भविष्यको योजनामा काम गर्ने पार्टी कहिलै पुरानो नहुने बताएका छन्।सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै उनले अहिले नयाँ र पुराना पार्टीको भाष्य खडा गर्न खोजिएको बताउँदै भविष्यको काम गर्ने पार्टी कहिल्यै पुराना नहुने तर्क गरेका हुन्।पोखरेलले नयाँ हुनेबित्तिकै स्वतः विकल्प हुने, राम्रो र सफल हुन्छ भन्ने नहुने बताएका छन्। यथास्थितिको दुश्चक्र तोड्नका लागि सही नीति, सबल संगठन र प्रतिबद्ध कार्यकर्ता आवश्यक पर्ने उनको तर्क छ।‘मार्क्सव

‘साइकलयात्री शाहले रास्वपामाथि बदनाम गर्ने भाष्य निर्माण गर्न खोज्नुभयो’

काठमाडौं, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोरप्रसाद अर्यालले विश्व साइकल यात्री पुष्कर शाहले आफ्नो पार्टीलाई बदनाम गर्ने उद्देश्यले गलत भाष्य निर्माण गर्न खोजेको बताएका छन् । आज (सोमबार) विहान साइकल यात्री शाहले रास्वपा केन्द्रीय कार्यालयमा साइकललाई प्रवेश नदिएको भनी सामाजिक सञ्जालमा लेखेका थिए । लगत्तै सामाजिक सञ्जालमा रास्वपाको चर्को आलोचना भएको थियो । […]

होनाहार पुरुष बलात्कारी हुनै सक्दैनन् भन्ने भाष्य डरलाग्दो : शारदा शर्मा

काठमाडौं : लेखिका शारदा शर्माले पछिल्ला दिनहरुमा समाजमा बलात्कारको भाष्य डरलाग्दो बन्न थालेको धारणा राखेकी छिन्। शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत शर्माले आफ्नो धारणा राखेकी हुन्। ‘हाम्रो समाजमा बलात्कारको भाष्य बडो डरलाग्दो बनेको देखिन्छ!’ शर्माले भनेकी छिन्, ‘बलात्कारीलाई फाँसी दिने कानून बनाउनुपर्छ, तिनको लिंग काट्नुपर्छ, भन्ने जस्ता उग्र कुरा पहिला खुब…

‘लोकतान्त्रिक प्रणालीमा आमनागरिक सर्वेसर्वा हुन् भन्ने भाष्य पुनःस्थापित’

काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले लोकतान्त्रिक प्रणालीमा आमनागरिक नै सर्वेसर्वा हुन् भन्ने भाष्य पुनःस्थापित भएको बताएका छन् । बालेन्द्र साह, हर्क साङ्गपाङ्ग र गोपाल हमाल लगायतका स्वतन्त्र उमेदवारको विजयले यसलाई पुष्टि गरेको भन्दै पौडेलले नागरिकले जनप्रतिनिधिको रुपमा एक विशुद्ध सेवक चाहने पनि बताए । ‘बालेन्द्र शाह, हर्क साङ्गपाङ्ग र गोपाल हमाल लगायतका स्वतन्त्र उमेदवारमाथि नागरिकहरुले गरेको विश्वास र भरोसाले लोकतान्त्रिक प्रणालीमा आम नागरिक नै सर्वेसर्वा हुन् भन्ने भाष्य पुनःस