‘अर्गानिक’ घोगा भित्र्याउँदै किसान

यस जिल्लामा सबैभन्दा बढी फल्ने अन्नका रूपमा रहेको ‘अर्गानिक’ घोगा (मकै) भित्र्याउन किसानलाई भ्याइनभ्याइ छ। बैतडीको रैथाने धौलो घोगा (सेतो जातको मकै) फलाउन शुद्ध गोठेमल प्रयोग गरिन्छ। जेठमा रोपेको मकै भदौ अन्तिम सातादेखि असोज पहिलो साताभित्र पाक्न थालेपछि स्थानीय किसानले परम्परागत लुटा (चाङ/टौवा) बनाएर राख्न थालेका छन्। मकैको चाङलाई हिँउदभरि खुला राखेर घाममा सुकाइन्छ। जिल्लाको तल्लो स्वराड क्षेत्रको मेलौली, शिवनाथ, पञ्चेश्वर, च्वाँगढको सिगास, पुर्चौडी, दोगडाकेदार, सुर्नया र ग्वाल्लेक क्षेत्रका किसानलाई अहिले मकै भित्र्याउन भ्याइनभ्याइ छ । मकै भाँचेर लुटो (चाङ) मा राख्न चारदेखि छ वटा घोगालाई झुप्पो बनाएर बाँध्ने गरिन्छ ।

सम्बन्धित सामग्री

तिहारको मुखमा धमाधम धान भित्र्याउँदै मोरङका किसान

काठमाडौं,२४ कार्तिक । कात्तिक महिना मैझारो हुने क्रममा रहेका बेला मोरङका किसान धमाधम धान भित्र्याइरहेका छन् । हालसम्म ३५ प्रतिशत धान किसानका भकारीमा भण्डारण भएको छ भने गर्जो टार्न खलिहानबाटै बिक्री पनि भएको छ । जिल्लाभर ८३ हजार तीन सय हेक्टरमा रोपाइँ भएकोमा कात्तिक २९ हजार हेक्टरको मात्र धान काटिएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको […]

धानबाली भित्र्याउँदै काठमाडौं उपत्यकाका किसान [तस्वीरहरू]

काठमाडौं । काठमाडौं उपत्यकाका किसान धानबाली भित्र्याउन व्यस्त छन् । वर्षायाममा रोपेको धानबाली समयमा पाकेसँगै काठमाडौं, ललितपुर र भक्तपुरका किसानलाई तिहारअघि नै बाली भित्र्याउने चटारो परेको हो ।  काठमाडौंको टोखाका विभिन्न क्षेत्रहरूमा किसानले धानबाली काटिसकेका छन् । त्यस क्षेत्रका चौर र बाटाहरूमा किसानहरू धान सुकाउन, निफन्न, बत्याउन व्यस्त देखिन्छन् । यस्तो दृश्य भक्तपुरमा पनि देखिन्छ । हेर्नुहोस् तस्वीरहरू तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

दूध बेचेर मासिक एक कराेड भित्र्याउँदै हेटौँडाको हटियाका किसान

मकवानपुर – हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ हटिया लक्ष्मीनगरका किसान उपेन्द्रप्रसाद गौतमले विगत साढे दुई वर्षदेखि गाईभैँसी पालन गर्दै आउनु भएको छ । गौतमका फरक– फरक प्रकृतिका तीन वटा गोठमा गाई र भैँसी लस्करै बाँधिएका छन् । गौतमसहित उहाँकी श्रीमती र परिवारका अरू सदस्य बिहानको झिसमिसेदेखि राति अबेरसम्म गोठमा नै रमाउने गरेका छन् । कर्मचारी पनि उत्तिकै लागिपरेका छन् । उहाँका गोठमा अहिले १९ वटा गाई र तीन वटा भैँसी छन् । गाई पाल्नका लागि सुधारिएको गोठ पनि निर्माण गरिएको छ । प्रत्येक गाईको टा...

कालीमार्सी धान भित्र्याउँदै किसान

काठमाडौँ,१४ कार्तिक । जुम्लाको तिला गाउँपालिका–४ का स्थानीयवासी झारेको कालीमार्सी धान बताउँदै । किसानलाई अहिले धानबाली भित्र्याउन चटारो परेको छ । तस्बिरः शुरबहादुर सिंह/रासस

मौसम खुलेपछि धान भित्र्याउँदै खोकनाका किसान (फोटो फिचर)

काठमाडौँ – ललितपुरको खोकनाका किसान धान भित्र्याउनका लागि  बत्ताउन व्यस्त देखिएका छन्। मानो रोपेर मुरी उब्जाउने बेला अर्थात् असारमा रोपेको धानका बाला लहलह झुल्ने भएसँगै यहाँका कृषक धान स्याहार्नमा व्यस्त भएका हुन्। केही दिन लगातार पानी परेकाले किसानहरुले धान भित्र्याउन पाएका थिए। देशसञ्चारका सुलभ श्रेष्ठले खिचेका केही तस्बिरहरु:

दसैँसँगै मकै भित्र्याउँदै

जाजरकोट– जाजरकोट, रुकुम पश्चिम र डोल्पाका कृषक वर्षेवालीको रुपमा रहेको मकै भित्र्याउन थालेका छन् । मौसम पूर्व अनुमान विभागले पानी पर्ने आकलन गरेसँगै यहाँका किसान मकै भित्र्याउनमा जोड दिन थालेका हुन् । तीन जिल्लाको लागि मकै खेती सबै ठुलो बाली हो । मकै भित्र्याएसँगै खनतोज गरेर तोरी अथवा गहुँ लगाउने गरिन्छ । आकाशे पानीको भरमा […]

दूध बिक्री गरेर सहरको पैसा गाउँमा भित्र्याउँदै किसान

गलकोट– बागलुङका किसानले दूध बिक्री गरेर सहरको पैसा गाउँमा भित्र्याउन थालेका छन् । जिल्लाको काठेखोला र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेको एक वर्षमै ६ करोड ११ लाख ६८ हजार तीन सय १६ गाउँमा भित्र्याउन सफल भएका हुन् । उत्पादित दूध सहकारीमार्फत प्रशोधनसहित बजारीकरण गरी यहाँका कृषकहरूले मनग्य आम्दानी गर्दै आएका छन् । बागलुङ नगरपालिका […]

धान भित्र्याइँदै

त्रिशुली,१७ जेठ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२, सहरेटारका किसान चैतमा लगाइएको हिउँदे धान भित्र्याउँदै । यस वर्ष धान उत्पादन राम्रो भए पनि भित्र्याइने समयमा निरन्तर भएको वर्षाले प्रभावित बनाएको छ । तस्बिर ः रामहरि न्यौपाने÷रासस

नहर मासेर सडक, मर्कामा किसान

२ मंसिर, वीरगञ्ज । वीरगञ्ज-१५ लक्ष्मणवाका ५९ वर्षीय जयराम साह धान काट्नमा व्यस्त छन् । यस वर्ष धान भित्र्याउँदै गर्दा उनलाई अर्को वर्ष खेतमा पानी कसरी लगाउने भन्ने चिन्ता छ । किनकि उनको खेतसँग जोडिएको नहर मासेर सडक बन्दैछ । नहर खनेर माटो थुपारिएको छ । नहरको डिलमा लगाइएका बोटविरुवा सबै काटिएका छन् । ‘यही […]

जौ भित्र्याउँदै जुम्लाका किसान

कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञका बीच जुम्लाका किसान हिउँदे बाली जौ भित्र्याउन व्यस्त छन् । जुम्लामा जौ भित्र्याए लगत्तै कालीमार्सी धान रोपाई सुरू हुने भएकाले पनि किसान जौ काट्न व्यस्त भएका हुन् ।जुम्लाका आठ स्थानीय तहमध्ये चन्दननाथ नगरपालिका, गुठिचौर कनकासुन्दरीमा केही मार्सी फाँटमा आंशिक रोपाई सुरू भएपनि ९० प्रतिशत किसान जौ भित्र्याएपछि मात्र […]